News Griha :: न्यूजगृह
आईपीएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
आईपीएलमा आज मुम्बई र सनराइजर्स भिड्दै इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज मुम्बई इन्डिययन्स् र सनराइजर्स हैदराबादबीच खेल हुँदै छ। मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुने छ।
लखनउलाई ९८ रनले पराजित गर्दै कोलकाता शीर्षस्थानमा उक्लियो 
लखनउलाई ९८ रनले पराजित गर्दै कोलकाता शीर्षस्थानमा उक्लियो  इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ।गएराति सम्पन्न खेलमा कोलकाताले लखनउलाई ९८ रनले पराजित गरेको हो।
पञ्जाबमाथि चेन्नई २८ रनले विजयी
पञ्जाबमाथि चेन्नई २८ रनले विजयी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ।आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जाबलाई २८ रनले पराजित गरेको हो ।
आरसीबीसँग गुजरात ४ विकेटले पराजित
आरसीबीसँग गुजरात ४ विकेटले पराजित बैंगलुरुको बएम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९ दशमलव ३ ओभरमा १४७ रनमा अलआउट भयो। आरसीबीले १४८ रनको विजय लक्ष्य १३ दशमलव ४ ओभरमा ६ विकेटमा पूरा गर्‍यो। 
कप्तान रोहित बने 'प्लेयर अफ द सिरिज'
कप्तान रोहित बने 'प्लेयर अफ द सिरिज' नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन्।कप्तान रोहितले यस सिरिजमा सर्वाधिक २६५ रन बनाएका थिए। जसमा एक शतक र २ अर्धशतक थिए।त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ए का जोन्सन चार्ल्स सिरिजको वेस्ट ब्याट्सम्यान बनेका छन्
वेस्ट इन्डिज 'ए' विरुद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी
वेस्ट इन्डिज 'ए' विरुद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको छ। वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो।नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले। शेखले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१...
अर्धशतक बनाएर आशिफ आउट 
अर्धशतक बनाएर आशिफ आउट  ओपनर आशिफ ३३ बलमा ५१ रन बनाएर आउट भए। उनले यस क्रममा २ चौका र ५ छक्का हिर्काएका छन्। अहिले क्रिजमा अनिल साह र कुशल मल्ल छन्। यसअघि १३ रन बनाउँदै ओपनर कुशल भुर्तेल आउट भए। 
वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो १७३ रनको लक्ष्य
वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो १७३ रनको लक्ष्य अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ।टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो।
नेपाललाई पाँचौ सफलता
नेपाललाई पाँचौ सफलता नेपालले वेस्ट इन्डिजको पाँचौ विकेट लिएको छ। नेपालका बलर सोमपाल कामीले वेस्ट इन्डिजको पाँचौ विकेट लिएका हुन्। उनले म्याथु फोर्डलाई कुशल भुर्तेलमार्फत क्याच गराएका हुन्। उनले वेस्ट इन्डिजको लागि २३ रन जोडे। चौथो विकेटका रुपमा वेस्ट इन्डिजका कप्तान रोष्टन चेस आउट भए। २३ बलमा ३३ रन बनाएका रोस्टन अविनास बोहोराका...
नेपाललाई तेस्रो सफलता, सागरले नै लिए तीन विकेट
नेपाललाई तेस्रो सफलता, सागरले नै लिए तीन विकेट वेस्ट इन्डिज ‘ए’ सँगको टी२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ।नेपालका सागर ढकालले तेस्रो सफलता दिलाएका हुन्।
वेस्ट इन्डिज ए विरुद्ध टस हारेर पहिला बलिङ गर्दै नेपाल
वेस्ट इन्डिज ए विरुद्ध टस हारेर पहिला बलिङ गर्दै नेपाल जारी सिरिज वेस्ट इन्डिज ए ले एक खेल अघि नै जितेको छ। वेस्ट इन्डिज ए ले सिरिज ३ १ ले जितिसकेको छ। यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन खेल लगातार वेस्ट इन्डिज ए ले जितेको थियो।
आईपीएलमा आज आरसीबी र गुजरात भिड्दै
आईपीएलमा आज आरसीबी र गुजरात भिड्दै जारी आईपीएलमा आरसीबीले अहिलेसम्म १० खेलमा ३ खेल जितेको छ भने ७ खेलमा हार बेहोरेको छ। ६ अंकसहित आरसीबी अंकतालिकामा पुछारमा रहेको छ। त्यसैगरी गुजरातले अहिलेसम्म १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ। ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा आठौँ स्थानमा रहेको छ।
Weather Update