News Griha :: न्यूजगृह
यस्तो छ बिहीबार तपाईंको राशिफल
यस्तो छ बिहीबार तपाईंको राशिफल २५ जेठ २०८०, बिहीबार । असार कृष्ण पञ्चमी तिथि । पञ्चाङ्ग एन्द्र कौलव श्रवण । यस्तो दिनमा तपाईंको राशिफल हेर्नुहोस् ।
पाथीभरा मन्दिरको रकम छानबिन समिति गठन
पाथीभरा मन्दिरको रकम छानबिन समिति गठन इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।
संस्कृतिमन्त्री भन्छन्– नेपालका घर विश्वविद्यालय
संस्कृतिमन्त्री भन्छन्– नेपालका घर विश्वविद्यालय संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवर्द्धन अहिलेको आवश्यकता भएको बताएका छन् ।
किन जाँदैछन् प्रधानमन्त्री दाहाल खप्तड ? 
किन जाँदैछन् प्रधानमन्त्री दाहाल खप्तड ?  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल खप्तड जाँदैछन् ।
लुम्बिनीमा पाँच महिनामा कुन देशबाट कति पर्यटक भित्रिए ?
लुम्बिनीमा पाँच महिनामा कुन देशबाट कति पर्यटक भित्रिए ? पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ ।
मंगलबार गणेशको दर्शन गरी राशिफल हेर्नुहोस्
मंगलबार गणेशको दर्शन गरी राशिफल हेर्नुहोस् २३ जेठ २०८०, मंगलबार । असार कृष्ण तृतिया तिथि । पञ्चाङ्ग शुभ वणिज पूर्वाषाढा ।   
आइतबार तपाईंको राशिफल
आइतबार तपाईंको राशिफल
सय दिनमा पाथीभराको आम्दानी ६६ लाख बढी
सय दिनमा पाथीभराको आम्दानी ६६ लाख बढी पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी संकलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो ।
शनिबार पूर्णिमा व्रत,यस्तो छ राशिफल
शनिबार पूर्णिमा व्रत,यस्तो छ राशिफल २० जेठ २०८०, शनिबार । जेठ शुक्ल चतुर्दशी तिथि । पञ्चाङ्ग शिव वणिज विशाखा । तपाईंको राशिफल हेर्नुहोस् ।
Weather Update