News Griha :: न्यूजगृह
पञ्जाबमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ।

आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जाबलाई २८ रनले पराजित गरेको हो ।

Prabhu Bank

Ravindra-Jadeja-1714917150.jpg
चेन्नईले दिएको १६८ रनको लक्ष्य पछाएको पञ्जाब ले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। यसअघि पहिला ब्याटिङ गर्दै चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १६७ रन बनाएको थियो।

Punjab-Kings'-Rahul-Chahar-1714917149.jpg
यो जितपछि चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। चेन्नईको ११ खेलमा १२ अंक भएको छ। त्यस्तै पञ्जाबको भने यो सातौँ हार हो।

Punjab-Kings'-Harshal-Patel--1714917148.jpg
११ खेलमा ८ अंक रहेको पञ्जाब अंक तालिकामा आठौं स्थानमा रहेको छ।


        

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १९:३९
Weather Update