News Griha :: न्यूजगृह
जहाजमा चुरोट तान्ने युवक पक्राउ
जहाजमा चुरोट तान्ने युवक पक्राउ पक्राउ पर्नेमा झापाका २८ वर्षीय सुवास पुरी छन् । उनी कोरियन एअरलाइन्सको नियमित उडानबाट काठमाडौं आएका हुन् । 
भक्तपुरका दुई ठाउँबाट गरगहना र नगद गरी १८ लाख बढी चोरी
भक्तपुरका दुई ठाउँबाट गरगहना र नगद गरी १८ लाख बढी चोरी भक्तपुरका दुई ठाउँमा बुधबार सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो ।
आफ्नै शिशुको हत्या गरी फरार एक समातिए
आफ्नै शिशुको हत्या गरी फरार एक समातिए आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक एक जनालाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले इन्टरपोलका अध्यक्ष अहमद नासेर अल–राइसी र महासचिव जुर्गेन स्टकलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको इन्टरपोलको झण्डा हस्तान्तरण गरेका छन् ।
रकम ठगी आरोपमा मेडीसीटी अस्पतालका तीन पूर्वकर्मचारी पक्राउ
रकम ठगी आरोपमा मेडीसीटी अस्पतालका तीन पूर्वकर्मचारी पक्राउ नेपाल मेडीसीटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् । 
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु मंगलबार सरकारी वकिलको बहस सकिएसँगै बुधबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । 
शरणार्थी प्रकरण : सरकारी वकिलले आज बहस सक्ने
शरणार्थी प्रकरण : सरकारी वकिलले आज बहस सक्ने नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्ध सरकारी वकिलको बहस मंगलबार सकिने भएको छ ।
प्रहरी महानिरीक्षक कुँवर सिंगापुर प्रस्थान
प्रहरी महानिरीक्षक कुँवर सिंगापुर प्रस्थान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी) को सम्मेलनमा भाग लिन सिंगापुर प्रस्थान गरेका छन् ।
नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान
नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान नोक्सानी पुगेका नेपाली ट्राभल कम्पनीमा देउराली ट्राभल, कोस्मो नेपाल ट्राभल, सी लिङ्क ट्राभललगायत रहेका छन् । प्रत्येक कम्पनीबाट ६० देखि ८० लाखको टिकट विदेशी ह्याकरले ‘इस्यु’ गरेको देखिन्छ ।
Weather Update