आईसीसी यू१९ महिला टी२० विश्वकप तयारी: नेपाल वेष्ट इन्डिजसँग पराजितसोमबार, पुस २९, २०८१
भारतविरुद्ध श्रृंखला जितसहित अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा आइतबार, पुस २१, २०८१ त्यसअघि आफ्नो दोस्रो इनिङ सुरू गर्नुपूर्व ४ रनको अग्रता भएको भारतले थप १५७ रन जोड्दा अलआउट भयो । भारतका रिषभ पन्तले सर्वाधिक ६१ रन बनाए भने यशश्वी जैसवालले २२ रन बनाए । अस्ट्रेलियाका स्कट बोल्यान्डले ६ विकेट लिए । पहिलो इनिङमा ४ विकेट लिएका उनले टेस्ट करियरको पहिलो १०-विकेट फिगर...
यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा आइतबार, पुस २१, २०८१ नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव छन् ।
निर्णायक सिड्नी टेस्ट रोमाञ्चक मोडमा शनिबार, पुस २०, २०८१ भारत समग्रमा १ सय ४५ रनले अगाडि रहेको छ र टेस्टमा अझै पूरा तीन दिनको खेल बाँकी छ । रविन्द्र जडेजा ८ र वासिङ्टन सुन्दर ६ रन बनाएर खेलिरहेका छन् । भारतका लागि ऋषभ पन्तले सर्वाधिक ६१ रन बनाए ।
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि शुक्रबार, पुस १९, २०८१ प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम छ। उद्घाटन समारोहपश्चात हुने खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा अर्को खेल डोटी र बझाङ खेल्नेछन्।
फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई सोमबार, पुस १५, २०८१ पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले उपाधि उचालेको हो । निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका लागि एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ...
चौथो टेस्टमा भारतमाथि अस्ट्रेलियाको जित, सिरिजमा लियो अग्रता सोमबार, पुस १५, २०८१ पहिलो इनिङ्ग्समा अस्ट्रेलियाले ४७४ रन र भारतले ३६९ रन जोडेका थिए। पहिलो इनिङग्समा १०५ रनले पछि पर्दा भारतमाथि दबाब परेको थियो। पहिलो इनिङ्ग्समा अस्ट्रेलियाका लागि स्टिभ स्मिथले १४० रन जोड्दा भारतका नितिशकुमार रेड्डीले टेस्टमा पहिलो शतक प्रहार गर्ने क्रममा ११४ रन बनाएका थिए।
एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगरपरिक्रमा शुक्रबार, पुस १२, २०८१ नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज जनकपुरमा भव्यताका साथ नगरपरिक्रमा गराइएको छ ।जितको खुसीमा शुक्रबार जनकपुरका नागरिक समाज, खेलप्रेमीहरुले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराउन विजयी यात्रा निकालेका हुन् ।
हालान्ड पेनाल्टीमा चुक्दा बराबरीमा रोकियो सिटी शुक्रबार, पुस १२, २०८१ यो नतिजासँगै १८ खेलमा २८ अंक जोडेको सिटी छैटौं स्थानमा छ। एभर्टन १७ खेलबाट १७ अंकका साथ १५औं स्थानमा छ।इत्तिहाद रंगशालामा सिटीका लागि बर्नान्डो सिल्भा र एभर्टनका लागि लिम्यान एनडिआयीले गोल गरे।
ओलम्पिक कमिटीको निर्वाचन रोक्न सर्वोच्चको आदेश बिहीबार, पुस ११, २०८१ कमलबहादुर चित्रकारले दायर गरेको रिटमा सर्वोच्चले निर्वाचन रोक्न आदेश दिएको हो। यसअघि जीवनराम श्रेष्ठले आफू तेस्रो कार्यकाल बन्न पाउने गरी विधान संशोधन गराउँदै निर्वाचन प्रक्रियाअघि बढाएका थिए।
यूएईको इन्टरनेसनल लिग टी२० खेल्दै कुशल मल्ल मंगलबार, पुस ९, २०८१ नेपाली राष्ट्रिय टोलीका ब्याटिङ अलराउन्डर कुशल मल्लले यूएईको इन्टरनेसनल लिग टी२० खेल्ने भएका छन्। आगामी महिना सुरू हुने सन् २०२५ को सिजनका लागि मल्लसँग डेजर्ट भाइपर्सले सम्झौता गरेको हो।
गैरकानुनी रूपमा चुनाव गर्न लागेको भन्दै ओलम्पिक कमिटीमा पुग्यो प्रहरी सोमबार, पुस ८, २०८१ नेपाल ओलम्पिक कमिटीको कार्यालय सातदोबाटो, ललितपुरमा प्रहरी परिचालन गरिएको छ ।ओलम्पिक कमिटीमा गैरकानुनी रूपमा चुनाव हुन लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो ।
९ गोल भएको खेलमा लिभरपुल विजयी सोमबार, पुस ८, २०८१ इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र टोटनहमबीचको खेलमा गोलवर्षा भएको छ। गएराति टोटनहमको घरेलु मैदानमा भएको खेलमा कुल ९ गोल भएका हुन्।