News Griha :: न्यूजगृह
विश्वकप लिग-२ : नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने
विश्वकप लिग-२ : नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने फागुन ५ गतेदेखि नेपालमा हुने पहिलो सिरिजमा घरेलु टीम नेपालसहित नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।  लिग-२ मा नेपाल, नेदरल्याण्ड्स, नामिबियासँगै क्यानडा, ओमान, स्कटल्यान्ड, यूएई र अमेरिका छन् ।
एनएसएलमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै
एनएसएलमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै साविक उपविजेता धनगढीले पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ जित हात पार्दा बुटवल लुम्बिनी भने ललितपुर सिटी एफसीसँग २-० ले पराजित भएको थियो । धनगढी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । बुटवल लुम्बिनी भने पहिलो जितको अभियानमा हुनेछ ।
ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए
ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए दशरथ रङ्गशालामा भएको खेलमा दुबै टीमबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । एनएसएलको पहिलो खेल जितेका दुबै टोली दोस्रो जितको खोजीमा मैदान उत्रिएका थिए ।
एनएसएल लिग : आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा
एनएसएल लिग : आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा ललितपुरले पहिलो खेलमा बुटवल–लुम्बिनी एफसीलाई २–० ले पराजित गरेको थियो भने पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको थियो । दुवै टोलीले आफ्नो टिममा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीलाई समावेश गराएका छन् ।
टोटनह्याम घरेलु मैदानमा पराजित, युनाइटेडको शानदार जित
टोटनह्याम घरेलु मैदानमा पराजित, युनाइटेडको शानदार जित जितसँगै १३ खेलमा २८ अंक जोडेको एस्टन भिल्ला चौथो स्थानमा उक्लिएको छ। पराजय ब्यहोरेको टोटनह्याम समान खेलबाट २६ अंकका साथ पाँचौं स्थानमा छ।​
लिभरपुलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी
लिभरपुलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शनिबार राति अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ ।शीर्ष स्थानको म्यानचेस्टर सिटीले घरेलु मैदानमा पाहुना टोलीसँग एकएक गोलको बराबरी खेलेको हो ।
नवौँ नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठलाई
नवौँ नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठलाई ‘नेपालगञ्ज म्याराथन’को नवौँ संस्करणको उपाधि सशस्त्र प्रहरी एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् ।
पीएसजीको फराकिलो जित
पीएसजीको फराकिलो जित शुक्रबार राति भएको खेलमा मोनाकोलाई ५–२ गोल अन्तरले पराजित गर्दै पीएसजीले स्पष्ट ३ अङ्क लिएपछि शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाएको हो ।
टी-२० शृङ्खलामा भारतले अष्ट्रेलियालाई हरायो 
टी-२० शृङ्खलामा भारतले अष्ट्रेलियालाई हरायो  विसाखापटनमस्थित डाक्टर राजाशेखर रेड्डी क्रिकेट रङ्गशालामा २०९ रन पछ्याएको भारतले एक बल बाँकी हुँदै ८ विकेट गुमाएर  लक्ष्य भेट्टायो ।
आईपीएलअघि नै चेन्नईलाई झट्का, बेन स्टोक्स नखेल्ने 
आईपीएलअघि नै चेन्नईलाई झट्का, बेन स्टोक्स नखेल्ने  इङ्ग्ल्याण्डका सुपरस्टार अलराउन्डर बेन स्टोक्सले आईपीएल (आईपीएल–२०२४) को अर्को सिजनबाट बाहिरिने निर्णय गरेका छन् । स्टोक्सलाई सीएसकेले आईपीएल २०२३ को अक्सनमा १६.२५ करोडमा खरिद गरेको थियो ।
पाकिस्तान क्रिकेट टीमले नेदरल्याण्ड्स भ्रमण नगर्ने
पाकिस्तान क्रिकेट टीमले नेदरल्याण्ड्स भ्रमण नगर्ने विश्वकप पछि पाकिस्तानी टोलीका खेलाडीमा निकै परिवर्तन आएको छ । बाबर आजमले कप्तानी छाडेपछि नयाँ कप्तान नियुक्त भएका छन् । अहिलेलाई पाकिस्तानले टेस्ट र टी २० गरी २ जना कप्तान नियुक्त गरेको छ । अब पाकिस्तानले अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिजका लागि तयारी सुरु गरिसकेको छ ।
घरेलु मैदानमा नेपाल यमनसँग २-० ले पराजित 
घरेलु मैदानमा नेपाल यमनसँग २-० ले पराजित  समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल-दाहीले दोस्रो हाफमा गोल गरे ।
Weather Update