बजेटमाथि छलफल : पक्ष र विपक्षमा उभिए सांसद
बिहीबार, जेठ २५, २०८०

बालेनको कार्यकक्षमा सजाइएको ‘ग्रेटर नेपाल’ पेन्टिङको मूल्य कति ?
बिहीबार, जेठ २५, २०८०
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कलाप्रतिको रुचि विशेष छ । बिहीबार उनको कार्यकक्ष ग्रेटर नेपालको नक्साको पेन्टिङले सजियो ।

यी सांसद जसले विद्यालय कर्मचारीका माग संसदमा उठाए
बिहीबार, जेठ २५, २०८०
नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा सेवासुविधा, तलब वृद्धिकाे माग गर्दै देशभर आन्दोलन भइरहँदा संसदमा पनि माग पूरा गर्नुपर्ने आवाज उठेको छ ।

भारतको केरलामा आएको मनसुन नेपाल कहिले भित्रिन्छ ?
बिहीबार, जेठ २५, २०८०
मनसुनी वायु आइतबार नेपालको पूर्वमा प्रवेश गर्ने अनुमान गरिएको जल तथा मौसम विभागका मौसमविद् बरुण पौडेलले बताए ।

बालेनको साहसिक निर्णय, यसरी दिए भारतलाई काउन्टर
बिहीबार, जेठ २५, २०८०
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह व्यक्तिगत कामले अहिले भारतमा छन् । उनी विदेशमा भएपनि समाचारमा छाइरहेका छन् । खासगरी उनको कार्यकक्षमा राखिएको ‘ग्रेटर नेपाल’को नक्साले सामाजिक सञ्जाल तातिएको छ ।
1678623592.jpg)
गर्मी बढेसँगै वाग्मतीको दुर्गन्ध बढ्यो
बिहीबार, जेठ २५, २०८०
वाग्मती नदीलाई हिन्दु तथा बौद्धधर्ममा पवित्र मानिन्छ । नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन् बढाएको छ । गर्मी सुरु भएसँगै वाग्मतीको दुर्गन्ध बढ्छ । दुर्गन्ध न्यूनीकरण गर्नेतर्फ कसैको चासो र चिन्ता भने छैन ।

जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो, धार्मिक इतिहाससँग जोडिएको शेरा खेतमा सकियो
बिहीबार, जेठ २५, २०८०
समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलामा उत्पादन हुने मार्सी धान खेतीलाई संरक्षण गर्न प्रदेश सरकारले प्राथामिकतामा राखेर काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराको भनाइ छ । सङ्घीय सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा जुम्ली मार्सी धानको ब्रान्डिङ गर्ने उल्लेख गरेको छ ।

लुम्बिनी प्रदेशको पहिलो केबलकार, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन
बिहीबार, जेठ २५, २०८०
केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री रूपन्देही पुगेका थिए । बुटवलको गोलपार्क बम घाटमा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी प्रचण्डले केबलकारको औपचारिक उद्घाटन गरेका हुन् ।

सरकारसँग रुष्ट निर्वाचन आयोगले राजनीतिकदलहरूसँग छलफल गर्दै
बिहीबार, जेठ २५, २०८०
छलफल शुक्रबार बिहान साढे ११ बजेदेखि सुरु हुने आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बजेट भाषणमा सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहत राख्ने उल्लेख गरेको थियो ।

असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक
बिहीबार, जेठ २५, २०८०
सरकारले १ असारदेखि सडक खन्न रोक लगाएको छ ।

आजको फलफूल तथा तरकारीको मूल्यसूची
बिहीबार, जेठ २५, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

दादुरा रोगविरुद्धको खोप अभियान सुरु
बिहीबार, जेठ २५, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

कस्तो रहला बिहीबार मौसम ?
बिहीबार, जेठ २५, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
साताको लोकप्रिय