लप्सीफेदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमाशुक्रबार, माघ ४, २०८१
सिन्धुलीमा माइक्रो बस दुर्घटनामा १ जनाको मृत्यु, १२ जना घाइते शुक्रबार, माघ ४, २०८१ बिहीबार साँझ साढे पाँच बजे पछाडिको टायर पन्चर हुँदा सडक छेउँको डिभाइडरमा ठोक्किएर माइक्रो बस दुर्घटना भएको थियो ।दुर्घटनामा घाइते भएका ६ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ । अरु ६ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।
सहकारी पीडितका वकिल त्रिपाठीलाई आक्रमण गर्ने व्यक्ति को हुन्? शुक्रबार, माघ ४, २०८१ माघ २ गते जिल्ला अदालत, काठमाडौंको गेटबाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीलाई हातपात गरिएको थियो। सहकारी ठगीको आरोपमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध माघ २ गते थुनछेक बहस भएको थियो। बहस सकिएपछि अदालतबाट बाहिरिने क्रममा त्रिपाठीलाई हातपात गरेको थियो।
ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने शुक्रबार, माघ ४, २०८१ प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ ।
फेरि भैरहवा उडान भर्दै अन्तर्राष्ट्रिय विमान कम्पनी शुक्रबार, माघ ४, २०८१ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी समस्याका कारण उडान रोकेका अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले फेरि उडान सुरु गरेका छन् । भैरहवामा यसअघि कात्तिकमा उडान सुरु गरेका कम्पनीले भिजिबिलिटी कम भएको कारण देखाउँदै उडान रोकेका थिए ।
वरिष्ठ अधिवक्ता त्रिपाठी कुट्नेलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति शुक्रबार, माघ ४, २०८१ पक्राउ परेका केसीलाई सिहंदरबार वृत्तमा थुनामा राखिएको छ । प्रहरीका अनुसार उनले आफू घरजग्गा कारोबारी रहेको बयानमा बताएका छन् । तर उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध व्यक्ति हुन् कि होइनन् भन्नेबारे भने प्रहरीले केही सबुत फेला पारिसकेको छैन ।
यातायात व्यवसायीको गुनासो- काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावकारी भएन शुक्रबार, माघ ४, २०८१ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको र सवारी साधानसमेत अस्वाभाविक रूपमा बढिरहेकातर्फ सरकारको ध्यानाकर्षण गराए । उनले उपत्यकामा मात्रै झण्डै २१ लाख मोटरसाइकल रहेको र दुर्घटनामा बढी मोटरसाइकल देखिएको बताउँदै यसको नियमन जरूरी रहेको बताए ।
प्रयोगविहीन बन्दै हुलाक सेवा, नयाँ पुस्तालाई छैन जानकारी शुक्रबार, माघ ४, २०८१ जिल्ला हुलाक कार्यालयका अनुसार सरकारी चिठी र केही व्यक्तिको पार्सललगायत गरी बढीमा २०र२५ वटा चिठ्ठी दैनिक आउने गरेको छ । जिल्लामा एक जिल्ला हुलाक, १० वटा इलाका, ५० वटा अतिरिक्त हुलाक गरी ६१ वटा हुलाक कार्यालय छन् । यी सबै कार्यालयमा दुई सय १० जनाभन्दा बढी कर्मचारी छन् । यतिबेला...
निकोलस भुसाल फेरि पक्राउ परे बिहीबार, माघ ३, २०८१ त्यतिबेला न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थिएन । अदालतले आदेश नदिएपछि भुसाललाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नेगरी सोही दिन नै रिहा गरिएको थियो ।
वैदेशिक रोजगारमा पठाइदिने भन्दै ८५ लाख ठगी, दुईजना पक्राउ बिहीबार, माघ ३, २०८१ पक्राउ पर्नेमा तनहुँको बन्दिपुर गाउँपालिका–२ घर भइ हाल काठमाडौं बस्ने वर्ष २३ की सन्जिता गुरुङ र ५० वर्षीय रेशम राज लामिछाने रहेका छन्।
२०८२ सालको पात्रो माघ तेस्रो सातासम्म बजारमा आउने बिहीबार, माघ ३, २०८१ विसं २०८२ का लागि पनि केही पात्रो समितिको स्वीकृति नलिइ प्रकाशन भइसकेको सूचना आएकाले तिनलाई के गर्ने भन्ने विषयमा समितिमा छलफल भइरहेको जानकारी उनले गराउन । समितिको स्वीकृति नलिइ प्रकाशन भएका पात्रो प्रयोग गर्दा समस्या पर्ने भएकाले सचेत हुन आह्वान गरिएको छ ।
बेचन झालाई थुनामा राख्नुपर्ने कारण देखाउन सर्वोच्चको आदेश बिहीबार, माघ ३, २०८१ नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई थुनामा राख्नुपर्ने कारण पेस गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ।बिहीबार बसेको न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। झाले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा पुस २ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
साइबर ब्यूरोको आग्रह- झूटा इमेलहरूको कुनै प्रतिक्रिया नदिनू बिहीबार, माघ ३, २०८१ ‘नेपाल प्रहरी साइबर ब्यूरो लगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू HOAX इमेल भएकाले यस प्रकृतिका मेलहरूको विश्वास नगर्न हुन साथै कुनै प्रतिक्रिया (Reply) नदिनुहुन सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध छ,’ सीआईबी प्रवक्ता अवस्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।