मानव सेवा नै सर्वोत्कृष्ट धर्ममंगलबार, मंसिर ५, २०८०

तिहारको खर्च घटाउने यी आठ उपाय सोमबार, कात्तिक २७, २०८० हाम्रा चाडपर्व बिस्तारै खर्चिला र भड्किला बन्दै जाँदा धेरैलाई खर्चको व्यवस्थापन गर्नु त्यति सजिलो पनि हुँदैन । भर्खरै सकिएको दसैँ पर्वले पनि निकै नै खर्च गराएको छ । तिहारमा पनि कसरी खर्चको व्यवस्थापन गर्ने भन्ने धेरैको चासोको विषय हुन सक्दछ । यसका केही विकल्पका बारेमा यहाँ उल्लेख गर्न खोजिएको छ...

संयुक्त राष्ट्रसङ्घमा इज्जत बढाउन नेपालले के गर्ने ? आइतबार, कात्तिक १२, २०८० संयुक्त राष्ट्रसङ्घको प्रस्तावना वाक्यमा भनेको चौथो कुरा नेपालका लागि सबैभन्दा बढी महत्त्वपूर्ण छ । त्यो हो ‘स्वतन्त्रताको वातावरणमा आर्थिक र सामाजिक विकास गर्ने ।’ त्यो भएन भने विश्व शान्ति त हुँदैन नै, नेपालको अन्तर्राष्ट्रिय सम्मान बढ्ने कुरा पनि आउँदैन । नेपालमा आर्थिक विकासको सम्भावना नदेखेर नै हाम्रा युवकहरू दिनहुँ विदेशिएका...

‘बिट रिपोर्टिङ’को जन्जालमा पत्रकारिता आइतबार, असोज २८, २०८० विधागत पत्रकारिताबारे दुईवटा आलेख प्रकाशन भएपछि प्राप्त केही टिप्पणीले मलाई यस विषयमा लेख्न थप प्रोत्साहित गरेका छन् । प्रशंसा वा आलोचना होइन, यसबारेमा थप जानकारी चाहियो भन्ने कतिपय पत्रकार मित्रहरूको व्यक्तिगत आग्रहले मलाई यसै विषयमा थप लेख्न प्रेरित गरेको हो । विधागत पत्रकारिता शब्द अङ्ग्रेजीको ‘बिट रिपोर्टिङ’ बाट अनुवादित छ...

के हो हनी ट्रयाप? बुधबार, असोज १७, २०८० अंग्रेजी शब्द हनीको अर्थ मह भन्ने बुझिन्छ भने ट्रयाप भन्नाले जालमा पार्ने भनेर बुझिन्छ । महजस्तै मीठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्रयापमा पारिन्छ भने त्यसलाई सामान्य बुझाइमा हनी ट्रयाप भनिन्छ । यो शब्द हेर्दा र सुन्दा जति सरल र सूक्ष्म देखिन्छ त्यति सरल नभई अति नै बृहत् र...

विद्यालय कर्मचारी, नेतृत्व र आन्दोलन आइतबार, असोज ७, २०८० म संस्थागत रुपमा २०७८ सालमा नेपाल विद्यालय कर्मचारी परिषद् जहदा गाउँपालिका कार्यसमिति अध्यक्षको नेतृत्वको जिम्मेवारी लिने बित्तिकै गाउँपालिकामा ईसीडी शिक्षक तथा विद्यालय कर्मचारीले संयुक्त रुपमा ७ दिनसम्म आन्दोलन गर्यौं ।

चीन भ्रमणमा नेपालका एजेण्डा शनिबार, भदौ १६, २०८० चीनसँग नेपालको व्यापार घाटा बढ्दै छ । गत आर्थिक वर्ष २०७९-८० मा नेपालले चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोड रुपैयाँको आयात गरेको छ तर निर्यातको मात्रा भने भने टिठलाग्दो स्वरूपमा अर्थात् एक अर्ब ७६ करोड रुपैयाँ मात्रै छ । संसारका उदीयमान शक्ति राष्ट्र भारत र चीनसँगै छ नेपालको व्यापार...
साइबर सुरक्षाको चुनौती र प्रदेश सरकार बुधबार, साउन १०, २०८० समग्रमा साइबर सुरक्षाको नेतृत्व सङ्घीय सरकारले गर्ने र चुनौतीको सामना गर्न आवश्यक कार्य गर्न प्रदेश र स्थानीय तहलाई परिचालन गर्ने योजना बनाउनु पर्ने हुन्छ । सङ्घीय सरकारले साइबर सुरक्षा नीति बनाइरहेको बुझिन आएको छ । उक्त नीतिमा संस्थागत संरचना बनाउँदा ध्यान पुर्याउनुपर्ने देखिन्छ । एकात्मक चिन्तन र सोचले साइबर सुरक्षा...

आफ्नो हत्या गर्न आएका युवालाई बीपीले माफी दिए शनिबार, साउन ६, २०८० उहाँको जन्म भारतको बनारसमा १९७१ भदौ २४ गते भएको थियो थियो । न्वारानको नाम चूडामणि भएपनि विश्वनाथ मन्दिरको तीर्थस्थलमा जन्म भएको हुनाले उहाँको नाम विश्वेश्वरप्रसाद राखियो । एउटै पिताका तीन छोराहरू मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसाद प्रधानमन्त्री भएको विशेष उदाहरण उहाँको परिवारमा बन्यो । घाँटीमा आएको क्यान्सरका कारण उहाँको आवाज आउन...

शोभाजङ्ग थापा : एक कूटनीतिज्ञ जो २१ वर्षमै दिल्ली नियोग प्रमुख बने शनिबार, असार ९, २०८० २१ वर्षको उमेरमा दिल्लीमा नियोग प्रमुख हुने सौभाग्य पाएका थापा उक्त कार्यालयको स्तरवृद्धि गरी महावाणिज्य दूतावासमा परिणत हुनुअघि नेपालका अन्तिम प्रतिनिधि रहे ।शोभागजङ्ग थापा नयाँदिल्लीमा कार्यालय प्रमुख रहँदा नेपाल–बेलायतसम्बन्धको आर्थिक मामिलासँग सम्बन्धित सरकारबाट भएको एक महत्वपूर्ण कानुनी प्रावधान उल्लेखनीय छ ।

गणतन्त्रको सबलीकरणको पक्षमा मंगलबार, जेठ १६, २०८० ‘गणतन्त्र’ भनेको राजसंस्था विस्थापित गर्नुमात्र होइन । गणतान्त्रिक शासन प्रणाली समग्रमा राजसंस्थाकालीन प्रणालीभन्दा हरेक हिसाबले राम्रो शासन प्रणाली मानिन्छ । यसरी प्राप्त भएको गणतन्त्रलाई जन उत्तरदायी, लोकप्रिय तथा दह्रो बनाउँदै लैजानुपर्ने अहिले ठूलै चुनौतीको घडी पनि हो । यस्ता चुनौती पार गर्ने क्षमता सर्वथा जनताको जागरुकता, गणतन्त्र रक्षा विषयक अन्तरदलीय...

बेथिति शनिबार, वैशाख १६, २०८० आजको जनताको चाहना सही नेतृत्व, पारदर्शिता र भ्रष्टाचारको अन्त्यसँगै देशको सर्वाङ्गीण विकास नै हो त्यसैले यही पक्षमा सबै मिलेर अगाडि बढ्नु नै सबैको भलो हो भन्ने कुरा सबैमा हुनु जरुरी देखिन्छ ।

चराहरू राति बसाइँ सर्छन् मंगलबार, वैशाख १२, २०८० ‘धेरै जनालाई चराहरू राति उड्दैनन् जस्तो लागेको रहेछ र पक्कै पनि आजको घटनापछि धेरैलाई यो बारे अझै चासो होला सोचेर एउटा थ्रेड लेख्ने निर्णय गरे । धेरैजसो बसाइँसराइ गर्ने चराहरू राति उड्छन्,’ माइक्रो ब्लगिङ साइट ट्वीटरमा द बर्ड गाईको नामले चर्चित प्राणीशास्त्रमा विद्यावारिधि गरेका अनुज घिमिरे बताउँछन् ।