News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
तिहारको खर्च घटाउने यी आठ उपाय 
तिहारको खर्च घटाउने यी आठ उपाय  हाम्रा चाडपर्व बिस्तारै खर्चिला र भड्किला बन्दै जाँदा धेरैलाई खर्चको व्यवस्थापन गर्नु त्यति सजिलो पनि हुँदैन । भर्खरै सकिएको दसैँ पर्वले पनि निकै नै खर्च गराएको छ । तिहारमा पनि कसरी खर्चको व्यवस्थापन गर्ने भन्ने धेरैको चासोको विषय हुन सक्दछ । यसका केही विकल्पका बारेमा यहाँ उल्लेख गर्न खोजिएको छ...
संयुक्त राष्ट्रसङ्घमा इज्जत बढाउन नेपालले के गर्ने ? 
संयुक्त राष्ट्रसङ्घमा इज्जत बढाउन नेपालले के गर्ने ?  संयुक्त राष्ट्रसङ्घको प्रस्तावना वाक्यमा भनेको चौथो कुरा नेपालका लागि सबैभन्दा बढी महत्त्वपूर्ण छ । त्यो हो ‘स्वतन्त्रताको वातावरणमा आर्थिक र सामाजिक विकास गर्ने ।’ त्यो भएन भने विश्व शान्ति त हुँदैन नै, नेपालको अन्तर्राष्ट्रिय सम्मान बढ्ने कुरा पनि आउँदैन । नेपालमा आर्थिक विकासको सम्भावना नदेखेर नै हाम्रा युवकहरू दिनहुँ विदेशिएका...
इजरायलमा बेपत्ता नेपालीको खोजी गर्न कूटनीतिक पहल गरिरहेका छौँ : मन्त्री साउद [कुराकानी]
इजरायलमा बेपत्ता नेपालीको खोजी गर्न कूटनीतिक पहल गरिरहेका छौँ : मन्त्री साउद [कुराकानी] नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट २५४ जना नेपालीलाई उद्धार गरी बिहीबार स्वदेश फर्कायाे । मन्त्रिपरिषद्को निर्णयानुसार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद एनपी नेपालीलाई उद्धार गर्न नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत इजरायल गएका थिए । यही असोज २० गते इजरायलमाथि प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने...
‘बिट रिपोर्टिङ’को जन्जालमा पत्रकारिता
‘बिट रिपोर्टिङ’को जन्जालमा पत्रकारिता विधागत पत्रकारिताबारे दुईवटा आलेख प्रकाशन भएपछि प्राप्त केही टिप्पणीले मलाई यस विषयमा लेख्न थप प्रोत्साहित गरेका छन् । प्रशंसा वा आलोचना होइन, यसबारेमा थप जानकारी चाहियो भन्ने कतिपय पत्रकार मित्रहरूको व्यक्तिगत आग्रहले मलाई यसै विषयमा थप लेख्न प्रेरित गरेको हो । विधागत पत्रकारिता शब्द अङ्ग्रेजीको ‘बिट रिपोर्टिङ’ बाट अनुवादित छ...
सांसदलाई शान्तिनाथ योगीको खुलापत्र
सांसदलाई शान्तिनाथ योगीको खुलापत्र  प्रस्तुत विषयका सम्बन्धमा मुलुकभरका सम्पूर्ण सामुदायिक विद्यालयमा विगत लामो समयदेखि अविच्छिन्न सेवामा अहोरात्र खटिनुभएका तर राज्यको द्वयभाषिक तथा न्यून श्रमजीवीको विपक्षमा शिक्षा ऐन नियमावली रहेको तथा मौजुदा शिक्षा ऐन नियमावलीमा समेत विद्यालय कर्मचारीले गरेको योगदानको विपक्षमा राज्यको सम्पूर्ण संयन्त्र भएका कारण विद्यालय कर्मचारीले विभिन्न समयमा विरोध तथा आन्दोलन गर्नु परेको...
के हो हनी ट्रयाप? 
के हो हनी ट्रयाप?  अंग्रेजी शब्द हनीको अर्थ मह भन्ने बुझिन्छ भने ट्रयाप भन्नाले जालमा पार्ने भनेर बुझिन्छ । महजस्तै मीठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्रयापमा पारिन्छ भने त्यसलाई सामान्य बुझाइमा हनी ट्रयाप भनिन्छ । यो शब्द हेर्दा र सुन्दा जति सरल र सूक्ष्म देखिन्छ त्यति सरल नभई अति नै बृहत् र...
विद्यालय कर्मचारी, नेतृत्व र आन्दोलन
विद्यालय कर्मचारी, नेतृत्व र आन्दोलन म संस्थागत रुपमा २०७८ सालमा नेपाल विद्यालय कर्मचारी परिषद् जहदा गाउँपालिका कार्यसमिति अध्यक्षको नेतृत्वको जिम्मेवारी लिने बित्तिकै गाउँपालिकामा ईसीडी शिक्षक तथा विद्यालय कर्मचारीले संयुक्त रुपमा ७ दिनसम्म आन्दोलन गर्‍यौं ।
संविधानको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ : बाबुराम भट्टराई [कुराकानी]
संविधानको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ : बाबुराम भट्टराई [कुराकानी] जहाँसम्म संविधानको विषयवस्तुको कुरा छ, यो त समयानुकूल, समाजको चेतना, आर्थिक–सामाजिक विकासको स्तर र राजनीतिक शक्तिबीचको शक्ति सन्तुलनका आधारमा ‘कन्टेन्ट’ बन्ने हुन्छ । हाम्रा सन्दर्भमा राष्ट्रिय औद्योगिक पूँजीको विकास नभइसकेको, कृषिप्रधान अर्थतन्त्रको बाहुल्य रहेको, सामन्तवादी सोच एवम् संस्कार हाबी रहेको तथा हाम्रा संस्थाहरू लामो लोकतान्त्रिक अभ्यासबाट नगुज्रेको, नेता र जनताको...
निजामती प्रशासन साध्य होइन, साधन हो : मुख्यसचिव अर्याल [कुराकानी]
निजामती प्रशासन साध्य होइन, साधन हो : मुख्यसचिव अर्याल [कुराकानी] स्थायी सरकारको रूपमा रहेको कर्मचारी प्रशासनलाई चुस्त, पारदर्शी र जवाफदेही बनाउन सकिएमा मात्रै सरकारले लिएका लक्ष्यहरू पूरा गर्न सकिने र जनताले पनि सरकारको अनुभूति गर्न सक्ने हुँदा यसलाई अब्बल, सक्षम र सबल बनाउनुपर्ने आवश्यकतामा मुख्यसचिव बैकुण्ठ अर्याल जोड दिन्छन् । देशमा निजामती ऐन आएको ६७ वर्ष हुन लागेकामा झण्डै त्यसको...
चीन भ्रमणमा नेपालका एजेण्डा
चीन भ्रमणमा नेपालका एजेण्डा चीनसँग नेपालको व्यापार घाटा बढ्दै छ । गत आर्थिक वर्ष २०७९-८० मा नेपालले चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोड रुपैयाँको आयात गरेको छ तर निर्यातको मात्रा भने भने टिठलाग्दो स्वरूपमा अर्थात् एक अर्ब ७६ करोड रुपैयाँ मात्रै छ । संसारका उदीयमान शक्ति राष्ट्र भारत र चीनसँगै छ नेपालको व्यापार...
पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा : मन्त्री बस्नेत [कुराकानी]
पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा : मन्त्री बस्नेत [कुराकानी] झन्डै २२ वर्षअघि स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका मोहनबहादुर बस्नेत हाल स्वास्थ्यमन्त्री छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिना भयो । छोटो समयमा पनि उनले स्वास्थ्यका क्षेत्रमा केही क्रान्तिकारी काम प्रारम्भ गरेका छन् । उनले दुई वर्षभित्रमा गरिब तथा विपन्न नागरिकलाई र पाँच वर्षभित्र सबैलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान...
Weather Update