News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आफ्नो हत्या गर्न आएका युवालाई बीपीले माफी दिए
आफ्नो हत्या गर्न आएका युवालाई बीपीले माफी दिए उहाँको जन्म भारतको बनारसमा १९७१ भदौ २४ गते भएको थियो थियो । न्वारानको नाम चूडामणि भएपनि विश्वनाथ मन्दिरको तीर्थस्थलमा जन्म भएको हुनाले उहाँको नाम विश्वेश्वरप्रसाद राखियो । एउटै पिताका तीन छोराहरू मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसाद प्रधानमन्त्री भएको विशेष उदाहरण उहाँको परिवारमा बन्यो । घाँटीमा आएको क्यान्सरका कारण उहाँको आवाज आउन...
शोभाजङ्ग थापा : एक कूटनीतिज्ञ जो २१ वर्षमै दिल्ली नियोग प्रमुख बने
शोभाजङ्ग थापा : एक कूटनीतिज्ञ जो २१ वर्षमै दिल्ली नियोग प्रमुख बने २१ वर्षको उमेरमा दिल्लीमा नियोग प्रमुख हुने सौभाग्य पाएका थापा उक्त कार्यालयको स्तरवृद्धि गरी महावाणिज्य दूतावासमा परिणत हुनुअघि नेपालका अन्तिम प्रतिनिधि रहे ।शोभागजङ्ग थापा नयाँदिल्लीमा कार्यालय प्रमुख रहँदा नेपाल–बेलायतसम्बन्धको आर्थिक मामिलासँग सम्बन्धित सरकारबाट भएको एक महत्वपूर्ण कानुनी प्रावधान उल्लेखनीय छ ।
गणतन्त्रको सबलीकरणको पक्षमा
गणतन्त्रको सबलीकरणको पक्षमा ‘गणतन्त्र’ भनेको राजसंस्था विस्थापित गर्नुमात्र होइन । गणतान्त्रिक शासन प्रणाली समग्रमा राजसंस्थाकालीन प्रणालीभन्दा हरेक हिसाबले राम्रो शासन प्रणाली मानिन्छ । यसरी प्राप्त भएको गणतन्त्रलाई जन उत्तरदायी, लोकप्रिय तथा दह्रो बनाउँदै लैजानुपर्ने अहिले ठूलै चुनौतीको घडी पनि हो । यस्ता चुनौती पार गर्ने क्षमता सर्वथा जनताको जागरुकता, गणतन्त्र रक्षा विषयक अन्तरदलीय...
लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा यादव [कुराकानी]
लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा यादव [कुराकानी] प्रथम राष्ट्रपति डा यादवले भने, ‘हामीले अभ्यास गरिरहेको लोकतन्त्र सुन्दर र सही छ, अहिलेको संविधान लोकतन्त्रको मूलबाटो हो । हामी सबै लोकतन्त्रवादी यो मूलबाटोभन्दा बाहिर जान हुन्न । सजग भएर हिँड्नुपर्छ ।’
बेथिति
बेथिति आजको जनताको चाहना सही नेतृत्व, पारदर्शिता र भ्रष्टाचारको अन्त्यसँगै देशको सर्वाङ्गीण विकास नै हो त्यसैले यही पक्षमा सबै मिलेर अगाडि बढ्नु नै सबैको भलो हो भन्ने कुरा सबैमा हुनु जरुरी देखिन्छ ।
चराहरू राति बसाइँ सर्छन् 
चराहरू राति बसाइँ सर्छन्  ‘धेरै जनालाई चराहरू राति उड्दैनन् जस्तो लागेको रहेछ र पक्कै पनि आजको घटनापछि धेरैलाई यो बारे अझै चासो होला सोचेर एउटा थ्रेड लेख्ने निर्णय गरे । धेरैजसो बसाइँसराइ गर्ने चराहरू राति उड्छन्,’ माइक्रो ब्लगिङ साइट ट्वीटरमा द बर्ड गाईको नामले चर्चित प्राणीशास्त्रमा विद्यावारिधि गरेका अनुज घिमिरे बताउँछन् ।
नेपाली लोकतन्त्र जय होस्
नेपाली लोकतन्त्र जय होस् नेपाली लोकतन्त्रले आज १७ वर्ष पूरा गरेको छ । दोस्रो जनआन्दोलनका रुपमा चर्चित २०६/६३ को राजनीतिक आन्दोलन सफल भएको दिनलाई स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ । २०६२/६३ को आन्दोलनपछि आजैको दिन तत्कालीन राज्यसत्ता आन्दोलनकारी शक्तिसँग सम्झौता गर्न बाध्य भएको थियो । ११ वैशाख २०६३ राति राजतन्त्रले संसद् पुनःस्थापनाको घोषणा...
इतिहासबाट शिक्षा लिएर अन्यौल चिर्नुपर्छ
इतिहासबाट शिक्षा लिएर अन्यौल चिर्नुपर्छ लोकतन्त्रको निरन्तर श्रीवृद्धिका लागि सरोकार राख्नु हरेक नागरिकको धर्म हो । तर, पटकपटक आधारभूत लोकतन्त्रकै चिन्ता गर्नुपर्ने अवस्था आउनु चाहिँ उदेकलाग्दो विषय हो । दुर्गुण नभए पनि लोकतान्त्रिक विधि र पद्धतिमा उभिएर शक्तिमा पुग्नेहरूले गरेको दुरुपयोगकै कारण यो व्यवस्थाको अहित भइरहेको छ । 
नयाँ वर्षको शुभकामनासँगै हाम्रो प्रण
नयाँ वर्षको शुभकामनासँगै हाम्रो प्रण अनलाइन मिडियाको सूचना सम्प्रेषणमा अपरिर्वतनीय भूमिका छ । यद्यपि अहिले पनि अधिकांश अनलाइन मिडिया नकारात्मक अनि सनसनीपूर्ण हेडलाइन राखेर समाचार बिक्री गरिरहेका छन् । जो गलत हो ।
Weather Update