मिर्गौला रोग: कसरी थाहा पाउने, उपचार कसरी गर्ने ?आइतबार, चैत १८, २०८०
अन्तर्वार्ता: गृहमन्त्रीविरुद्ध उजुरी आए, हामी छानबिन गर्छौं मंगलबार, चैत १३, २०८० नयाँ सत्ता समीकरण बनेसँगै गृहमन्त्री रवि लामिछानेको विषयलाई उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा आवाज उठाइरहेको छ। गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग कांग्रेसको छ। कांग्रेसले छानबिनका लागि संसदीय समिति नै बनाउन माग गरेको छ। प्रतिपक्षीका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनलाई जवाफ पनि दिएका छन्। प्रधानमन्त्रीले गृहमन्त्रीविरुद्ध...
जब चिनी तीतो हुन्छ... सोमबार, चैत १२, २०८० पत्रु खाना बनाउने मिठाइहरु पकाउने ठाउँमा गएर उपभोक्ताले कहिले पनि हेरेका हुँदैनन्। बाहिरपट्टि जे देखिन्छ त्यही राम्रो प्याकेटका खानेकुरार मिठाइ किनेर खाने चलन छ। यसरी जहाँ पायो त्यही बनाएको, बारम्बार पकाएको तेलमा पकाएको मिठाइ ले गर्दा स्वास्थ्यमा असर पर्छ भन्ने कुरा बुझेर सकेसम्म घरमा नै मिठाइ बनाउन सकियो भने राम्रो...
गन्तव्य पाँचपोखरी: एक बिन्दास यात्रा शनिबार, चैत १०, २०८० कात्तिक महिनालाई बिदा गर्न तम्तयार मौसम। मंसिरको स्वागतका लागि मुटु नै छेड्ला जसरी चलेको चिसो हावा। एउटा हात ज्याकेटको गोजीमा राखी। अर्को हातले लौरो टेक्दै, उकालो काट्न अनवरत हिडिँरह्यौं हामी। अस्ताउँदो घामले रापिएर राता भएका हिमाल हेर्दै समय बितेको पत्तै नहुने। हामी पाँचपोखरी पुग्दासम्म भने साँझ परिसकेको थियो। त्यस दिन...
सडक दुर्घटनाको डरलाग्दो तथ्य ! मंगलबार, चैत ६, २०८० सडक दुर्घटनाका कारण नेपालमा बर्सेनि औसतमा दुई हजार पाँच सयभन्दा बढीको ज्यान जाने गरेको भए पनि यस्ता मानवीय त्रुटि कम गर्ने सम्बन्धित पक्षले खासै ध्यान नदिएको विज्ञहरूको आरोप छ। सडक सुरक्षामा संवेदनशील नहुँदा हरेक वर्ष दुर्घटनाबाट ठूलो मानवीय क्षति हुँदै आएको छ। नेपालमा सवारी साधनको सङ्ख्याका हिसाबले दुईपाङ्ग्रे सवारी साधन...
किन बसाइँ सर्छ मान्छे ? आइतबार, चैत ४, २०८० मानिस किन यसरी चलायमान भएका हुन् ? उनीहरुलाई के नपुगेर बसिरहेको ठाउँबाट हिँडेका हुन् वा के पाइन्छ भनेर नयाँ नयाँ ठाउँ खोज्दै भौँतारिएका हुन् ? यस्ता प्रश्नहरुलाई यतिबेला मञ्चको अवस्था हेरी फरक फरक तरिकाले प्रस्तुत गरिने गरेको छ। पहिला पहिला सुनिने जन्मदर घटाऔँ, दुई मात्र सन्तान जन्माऔँ भन्ने नारा सुनिन...
सम्झनामा गोसाइँकुण्ड यात्रा शनिबार, फागुन २६, २०८० धुन्चेमा गाडी रोकेर त्यही दिन आधा जति बाटो हिँडिसक्ने लक्ष्य थियो हाम्रो। धुन्चेमा खाना पनि खानु पर्ने। गाडी छाडेर, झोला तयार गरी हिँड्दासम्म घडीमा साढे १ बजेको थियो। हामीले धुन्चे छाड्दा डाँडाहरु भने कालो बादलले घेरिसकेको थियो। ‘उ त्यो कालो डाँडा छ नि, हो त्यही डाँडो कटेर गोसाइँकुण्ड पुग्ने हो...
सोचमा परिवर्तन आवश्यक शुक्रबार, फागुन २५, २०८० महामारीले विपन्न जाति समुदायका किशोरीको पढाईमा भएको उन्नतिमा पनि नराम्रो असर पारेको छ। विभिन्न सरकार र सङ्घसंस्थाले गरेको किशोरी शिक्षामा भएको प्रगतिमा महामारीले असर पार्नु पनि संरचनात्मक असमानताको एक उदाहरण हो। मार्च ८ मा महिलाले मानव सभ्यताका लागि गरेको योगदानको कदर गर्दै यो दिन मानव अधिकारको सुनिश्चित गर्ने एक अभिन्न...
यो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक हो बुधबार, फागुन २३, २०८० पछिल्लो सत्ता समीकरण हाम्रो देशको नितान्त आन्तरिक विषय हो। यसमा कुनै बाह्य शक्तिको भूमिका छ भन्ने कुरा सोच्न पनि सकिन्न। सरकारभित्र आबद्ध भएका दलको कामको अप्ठ्यारोलाई ध्यानमा राखेर विकसित भएको घटना हो यो। नेपालमा हुने हरेक राजनीतिक घटनामा विदेशीलाई जोड्ने गरिन्छ, त्यो गलत हो। पछिल्लो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक उपक्रम...
जुनसुकै तयारी खानेकुराले स्वास्थ्यमा असर बुधबार, फागुन २३, २०८० यस्ता खानेकुराहरूले मोटोपन र क्यान्सर दुईवटै असर गर्छन् र मोटोपन फेरि आफैँमा अनेकथरिका समस्या सृजना गर्न सक्छ। सानो उमेरको माटोपन भएकाहरूको पछि मुटुको रोग, चिनी रोग आदिजस्ता समस्या त हुन्छन् नै। मोटोपन कारणले गर्दा पछि ढाड र घुँडा दुख्ने समस्या आउँछ। यसका साथै यस्ता तयारी चाउचाउहरूको खानाका कारणले हरियो तरकारी,...
ताल नै जमेर ‘बरफ’ बनेका बेला गोसाइँकुण्ड पुग्दा [तस्बिरहरु] शनिबार, फागुन १९, २०८० धार्मिक आस्थाका हिसाबले पवित्र गोसाइँकुण्ड पुग्दा अहिले निलो सरोवर देखिँदैन। मुख्य शिव कुण्डसहित पार्वती कुण्ड, भैरव कुण्ड सबै जमेका छन्। हिउँले ढाकिएका कारण सेताम्य देखिन्छन्। बाक्लो बरफ जमेका कारण गोसाइँकुण्ड (ताल)माथि हिँड्न पनि मिल्छ। गोसाइँकुण्ड पुगेका पर्यटकहरुले तालमाथि हिँडेर रमाइलो गर्छन्।
संसद्मै हुन्छ विभेद शनिबार, फागुन १२, २०८० समितिबाट अनुगमनमा जाँदा मैले के पाएँ भने नागरिकस्तरमा त गुनासो र निराशा छँदैछ, निर्माण व्यवसायी र आयोजना प्रमुख पनि निराश भएर बसेका देखिए। चाँडोचाँडो सरकार फेरबदल भइरहने अवस्थाले पूर्वाधार निर्माणका क्षेत्रमा ठूलो समस्या सिर्जना गरेको छ। अघिल्लो सरकारले लगाएका काममा पछिल्लो सरकारले भुक्तानी नदिने गरेको देखियो। गत वर्ष बजेट पाएका...
जिब्रोको स्वाद र मोटोपनको समस्या बिहीबार, फागुन १०, २०८०