बेथितिशनिबार, वैशाख १६, २०८०
चराहरू राति बसाइँ सर्छन् मंगलबार, वैशाख १२, २०८० ‘धेरै जनालाई चराहरू राति उड्दैनन् जस्तो लागेको रहेछ र पक्कै पनि आजको घटनापछि धेरैलाई यो बारे अझै चासो होला सोचेर एउटा थ्रेड लेख्ने निर्णय गरे । धेरैजसो बसाइँसराइ गर्ने चराहरू राति उड्छन्,’ माइक्रो ब्लगिङ साइट ट्वीटरमा द बर्ड गाईको नामले चर्चित प्राणीशास्त्रमा विद्यावारिधि गरेका अनुज घिमिरे बताउँछन् ।
नेपाली लोकतन्त्र जय होस् सोमबार, वैशाख ११, २०८० नेपाली लोकतन्त्रले आज १७ वर्ष पूरा गरेको छ । दोस्रो जनआन्दोलनका रुपमा चर्चित २०६/६३ को राजनीतिक आन्दोलन सफल भएको दिनलाई स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ । २०६२/६३ को आन्दोलनपछि आजैको दिन तत्कालीन राज्यसत्ता आन्दोलनकारी शक्तिसँग सम्झौता गर्न बाध्य भएको थियो । ११ वैशाख २०६३ राति राजतन्त्रले संसद् पुनःस्थापनाको घोषणा...
इतिहासबाट शिक्षा लिएर अन्यौल चिर्नुपर्छ सोमबार, वैशाख ११, २०८० लोकतन्त्रको निरन्तर श्रीवृद्धिका लागि सरोकार राख्नु हरेक नागरिकको धर्म हो । तर, पटकपटक आधारभूत लोकतन्त्रकै चिन्ता गर्नुपर्ने अवस्था आउनु चाहिँ उदेकलाग्दो विषय हो । दुर्गुण नभए पनि लोकतान्त्रिक विधि र पद्धतिमा उभिएर शक्तिमा पुग्नेहरूले गरेको दुरुपयोगकै कारण यो व्यवस्थाको अहित भइरहेको छ ।
नयाँ वर्षको शुभकामनासँगै हाम्रो प्रण शुक्रबार, वैशाख १, २०८० अनलाइन मिडियाको सूचना सम्प्रेषणमा अपरिर्वतनीय भूमिका छ । यद्यपि अहिले पनि अधिकांश अनलाइन मिडिया नकारात्मक अनि सनसनीपूर्ण हेडलाइन राखेर समाचार बिक्री गरिरहेका छन् । जो गलत हो ।