News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ
कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ नेपाली कांग्रेसको प्रतिनिधि सभा सचेतकमा प्रतिनिधि सभा सदस्य सुशीला थिङ मनोनीत भएकी छिन् ।
‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन
‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन उपसभामुख इन्दिरा रानाले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएकी छन् । 
नेपालमा भ्रष्टाचार नगर्ने मान्छे पाउन मुस्किल छ : बाबुराम भट्टराई
नेपालमा भ्रष्टाचार नगर्ने मान्छे पाउन मुस्किल छ : बाबुराम भट्टराई बिहीबार भक्तपुरमा पार्टीको केन्द्रीय समितिको बैठकमा उनले भने, ‘देशमा चरम भ्रष्टाचारको जुन विकृति छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे कोही छ भनेर खोज्नुपर्ने समय आएको छ । यस्तो ठूलो संक्रामक रोगबाट हामी गुज्रेका छौँ ।’ 
आयोगले बोलायो सर्वदलीय बैठक, सरकारले निर्णय नसच्याए कानुनी उपचार खोज्ने
आयोगले बोलायो सर्वदलीय बैठक, सरकारले निर्णय नसच्याए कानुनी उपचार खोज्ने सरकारले निर्णय नसच्याए आयोग र सरकारबीच संवैधानिक खाडल सृजना हुने भएकाले स्वायत्त छवि र अधिकारको संरक्षणका लागि आयोग कानुनी उपचारको विकल्पमा जान बाध्य हुने आयुक्त भण्डारीले बताए । 
सांसद पन्तको चेतावनी : चुरे छोए देशमा आगो बल्छ
सांसद पन्तको चेतावनी : चुरे छोए देशमा आगो बल्छ ‘माफ गर्नुस् अर्थमन्त्रीजी नीति तथा कार्यक्रममा पनि आएको छ, प्रधानमन्त्रीको भाषणमा पनि आएको छ, तपाईंको बजेटमा पनि आएको छ, चुरे नछुनु होला । चुरे छुनु भयो भने देशमा आगो बल्छ । प्राकृतिक स्रोत साधनलाई बेचेर देश कहिले पनि धनी हुँदैन । चुरे बेचेर मुलुकको खर्च टार्न सकिँदैन,’ उनले भने ।
लिङ्देनको प्रश्न : एउटा राष्ट्रपतिले अस्वीकार गरेको विधेयक अर्कोले कुन आधारमा प्रमाणीकरण गरेको ? 
लिङ्देनको प्रश्न : एउटा राष्ट्रपतिले अस्वीकार गरेको विधेयक अर्कोले कुन आधारमा प्रमाणीकरण गरेको ?  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले त्यसको कारण खोल्नुपर्ने बताएका छन् ।
बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण
बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभामा बजेटमाथि छलफल हुँदा मन्त्रीको उपस्थिति अनिवार्य हुनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 
‘जब पर्‍यो राती, तब बूढी ताती’ शब्द संसद्को रेकर्डबाट हटाइयो 
‘जब पर्‍यो राती, तब बूढी ताती’ शब्द संसद्को रेकर्डबाट हटाइयो  सांसद चौधरीले धान रोप्ने बेला भएपछि मात्र सरकार रासायनिक मल खोज्न हतारिने गरेको भन्दै सो सन्दर्भमा सरकारको काम ‘जब पर्‍यो राती तब बूढी ताती’ भन्ने उखान प्रयोग गरेका थिए । 
लामिछानेले आत्मालोचना गर्दै भने– भैँसी, राँगाको गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले गोबर बाहेक केही पाउँदैनौँ
लामिछानेले आत्मालोचना गर्दै भने– भैँसी, राँगाको गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले गोबर बाहेक केही पाउँदैनौँ उनले भने, ‘यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर यदि पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ । हामी आत्मआलोचना गर्न चाहन्छौँ ।’
किन गर्न खोज्दै छ माओवादीले मधेस प्रदेश सभा बैठक बहिष्कार ?
किन गर्न खोज्दै छ माओवादीले मधेस प्रदेश सभा बैठक बहिष्कार ? आफूहरूको सुझाव नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै माओवादीले प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । 
बागमतीमा २२ अर्ब बग्यो, अझै कति बगाउने ? : सांसद निशा डाँगी 
बागमतीमा २२ अर्ब बग्यो, अझै कति बगाउने ? : सांसद निशा डाँगी  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद निशा डाँगीले नेपाली राजनीति बागमतीजस्तै प्रदूषित भएको बताएकी छन् । 
गाउँपालिका अध्यक्षको अमेरिकी राहदानी, १५ दिनभित्र सक्कल कागजात पेस गर्न अदालतको आदेश 
गाउँपालिका अध्यक्षको अमेरिकी राहदानी, १५ दिनभित्र सक्कल कागजात पेस गर्न अदालतको आदेश  उच्च अदालत विराटनगरले ओखलढुंगा खिजीदेम्वा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाविरुद्ध राहदानी सम्बन्धी सबै कागजात १५ दिनभित्र पेस गर्न आदेश दिएको छ । अमेरिकी नागरिकता परित्याग नगरेरै गाउँपालिका अध्यक्ष बनेको भन्दै उनीविरुद्ध अदालतमा रिट निवेदन परेको थियो ।
Weather Update