६ विपक्षी दलको बैठक बस्दै, आजै पत्रकार सम्मेलनशुक्रबार, माघ ४, २०८१
भीम रावलको पार्टीको नाम मातृभूमि जागरण अभियान, नेपाल बिहीबार, माघ ३, २०८१ बिहीबार सामाजिक सञ्जालामा उनको पार्टीको अवधारणा र संरचना सार्वजनिक गरेका छन् । सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ ।
ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात बिहीबार, माघ ३, २०८१ 'एक व्यक्तिले दुर्व्यवहार गरेको हो । सामान्य घटना भएको हो । गोरखाको पोखरेल थरका व्यक्ति रहेछन् । मानसिक समस्या भएको व्यक्ति रहेछ,' मन्त्री खड्काले घटनाबारे जानकारी दिँदै भने, 'सुरक्षाकर्मीहरूले उक्त व्यक्तिलाई समातेका थिए । मानसिक समस्या भएको व्यक्ति भनेपछि छोड्न भनेको हूँ ।'
अरुण चौधरीको सांसद पद जोगियो, सर्वोच्चले खारेज गर्यो रिट बुधबार, माघ २, २०८१ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्माको इजलासले उनीविरुद्धको रिट खारेज गरिदिएको हो ।
राष्ट्रपतिद्वारा यसअघि रोकेको भूमिसम्बन्धी अध्यादेश जारी बुधबार, माघ २, २०८१ पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने बुधबार, माघ २, २०८१ समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।
शीतलनिवासले ‘होल्ड’मा राखेको अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने सरकारको तयारी बुधबार, माघ २, २०८१ ‘प्रस्तावित प्रबन्धले निकुञ्ज र नदी किनारका सरकारी जग्गा समेतको दुरुपयोग हुनसक्ने जोखिम देखेरै राष्ट्रपतिले गहिरो अध्ययन नगरी जारी नगरौँ भन्नु भएकाले नै ‘होल्ड’मा राखिएको हो,’ शीतलनिवास स्रोतले भन्यो । संसद् बैठक बोलाउने निर्णय गरेपछि राष्ट्रपतिलाई अध्यादेश जारी गर्न नैतिक सङ्कट पर्ने भएकाले सरकार पहिला अध्यादेश जारी हुने प्रतीक्षामा रहेको सरकारका...
देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक बुधबार, माघ २, २०८१ सभापति देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अर्न्तक्रियाका लागि बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले बताए । ‘यो संसद् बैठक बस्नुअघिको वामवर्क बैठक हो, मन्त्रीहरूले के–के काम गरिरहनु भएको छ भनेर जानकारी गराउने कुरा पनि हो,’ उनले भने ।
तत्काल संसद बोलाउन दबाब दिने विपक्षी ६ दलको निर्णय बुधबार, माघ २, २०८१ सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरिरहेकाले तत्काल सदन बोलाउन दबाब दिने निर्णय भएको उनले बताए।‘सरकारलाई सदन बोलाउन दबाब दिने विषयमा छलफल भयो। सरकारले विपक्षी दलहरूको आवाजलाई नसुन्ने हो भने विशेष अधिवेशनसमेत माग गर्नुपर्ने हुन सक्छ। हामीले यही विषयमा छलफल गरेका छौं,’ उनले भने।
सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक जारी बुधबार, माघ २, २०८१ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आजपा र नेसपाका नेताहरू सहभागी छन्
हमाससँग वार्ता गर्न लागेका कतारी मन्त्रीसँग परराष्ट्र मन्त्री राणाले गरिन् कुराकानी मंगलबार, माघ १, २०८१ परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहसँग वार्ता गर्न लागेका कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग कुराकानी गरेकी छन्।
बेलायतका राजकुमारले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्दै मंगलबार, माघ १, २०८१ सन् १८५२ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाबाट बेलायत–नेपाल भ्रमण सुरु भएको थियो । बेलायतकी महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा दुई पटक नेपाल भ्रमण गरेकी थिइन् । यसैगरी तत्कालीन राजकुमार चार्ल्स, युवराज्ञी डायना र राजकुमार फिलिपले पनि नेपालको भ्रमण गरेका थिए ।
सरकार अध्यादेशबाट शासन गर्ने उल्टो बाटो हिँड्यो: प्रचण्ड मंगलबार, माघ १, २०८१ नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सदन फेस गर्न नसकेको बताएका छन्।दुई तिहाइ बहुमत छ भन्ने सरकारले सजिलै सदनबाट विधेयक पास गर्न सक्ने भए पनि अध्यादेश ल्याउनुले नियत नै खराब छ भन्ने देखाएको उनले बताए।