प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्र मंगलबार, पुस ९, २०८१
हिँउले ढाकिएको हुम्ला सदरमुकाम [तस्बिरहरु] मंगलबार, पुस ९, २०८१
हिउँबिनाको हिमशृङ्खला शुक्रबार, मंसिर २८, २०८१
बादल र डाँडापाखाको मनमोहक दृश्य बुधबार, मंसिर २६, २०८१
राथोङ पिक हिमाल [तस्बिरहरु] आइतबार, मंसिर १६, २०८१ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित कञ्चनजङ्घा हिमालको दक्षिणी आधारशिविर पदमार्गबाट देखिएको छ हजार ६८२ मिटर उचाइको राथोङ पिक हिमालको मनमोहक दृश्य।
क्रिकेटप्रेमी दर्शक [तस्बिरहरु] शनिबार, मंसिर १५, २०८१कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ।
तस्बिरमा लाप्साङ पोखरी र हिमाल शनिबार, मंसिर १५, २०८१ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर पदमार्गअन्तर्गतको लाप्साङ पोखरी क्षेत्रबाट देखिएका छ हजार ६८२ मिटर उचाइको राथोङ पिक र सात हजार ३३५ मिटर उचाइको काब्रु पिक हिमालको मनमोहक दृश्य।