![राथोङ पिक हिमाल [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/800X600/rathong-peak_1-1733027052.jpg)
राथोङ पिक हिमाल [तस्बिरहरु] आइतबार, मंसिर १६, २०८१ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित कञ्चनजङ्घा हिमालको दक्षिणी आधारशिविर पदमार्गबाट देखिएको छ हजार ६८२ मिटर उचाइको राथोङ पिक हिमालको मनमोहक दृश्य।
![क्रिकेटप्रेमी दर्शक [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/800X600/cricket_fan-1732953139.jpg)
क्रिकेटप्रेमी दर्शक [तस्बिरहरु] शनिबार, मंसिर १५, २०८१कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ।

तस्बिरमा लाप्साङ पोखरी र हिमाल शनिबार, मंसिर १५, २०८१ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर पदमार्गअन्तर्गतको लाप्साङ पोखरी क्षेत्रबाट देखिएका छ हजार ६८२ मिटर उचाइको राथोङ पिक र सात हजार ३३५ मिटर उचाइको काब्रु पिक हिमालको मनमोहक दृश्य।


![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/800X600/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/800X600/balloons-1735032335.jpg)

![हिँउले ढाकिएको हुम्ला सदरमुकाम [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/800X600/SIMKOT-2-1735016641.jpg)








