राथोङ पिक हिमाल [तस्बिरहरु]
आइतबार, मंसिर १६, २०८१
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित कञ्चनजङ्घा हिमालको दक्षिणी आधारशिविर पदमार्गबाट देखिएको छ हजार ६८२ मिटर उचाइको राथोङ पिक हिमालको मनमोहक दृश्य।
क्रिकेटप्रेमी दर्शक [तस्बिरहरु]
शनिबार, मंसिर १५, २०८१
कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ।
तस्बिरमा लाप्साङ पोखरी र हिमाल
शनिबार, मंसिर १५, २०८१
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर पदमार्गअन्तर्गतको लाप्साङ पोखरी क्षेत्रबाट देखिएका छ हजार ६८२ मिटर उचाइको राथोङ पिक र सात हजार ३३५ मिटर उचाइको काब्रु पिक हिमालको मनमोहक दृश्य।