बझाङको साइपाल गाउँपालिकास्थित साइपाल हिमाल । सात हजार ३१ मिटर उचाइमा रहेको यो हिमालको फेदीमा पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट करिब ६ दिन पैदल हिँड्नुपर्छ । तस्बिर : भूमिराज पिठातोली / रासस