कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूतआइतबार, पुस २८, २०८१
‘पूर्ण बहादुरको सारङ्गी’को ग्रसकलेक्सन ८५ करोड बुधबार, पुस १०, २०८१ चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्म नेपालबाट ४९ करोड ६८ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ५४ दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट ४९ करोड ६८ लाख ग्रसकलेक्सन गरेको हो ।
तनावमा अल्लू अर्जुन मंगलबार, पुस ९, २०८१ ४ डिसेम्बरमा सन्ध्या थिएटरमा ‘पुष्पा २’को प्रिमियर राखिएको थियो। उनीहरूलाई उक्त थिएटरमा अल्लू अर्जुन आउँदैछन् भन्ने थाहा भयो । त्यसपछि त्यहाँ भागदौड मच्चियो । भागदौडका क्रममा एक महिलाको मृत्यु भयो भने र एक बच्चा गम्भीर घाइते भए । यस घटनालाई लिएर अल्लू अर्जुनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।
अल्लू अर्जुन जमानतमा छुटे शनिबार, मंसिर २९, २०८१ अल्लूलाई पक्राउ गरी १४ दिन न्यायिक हिरासतमा पठाउने आदेशको भारतीय कलाकारदेखि नेताहरूले समेत विरोध जनाएका थिए। उच्च अदालतले चलचित्रको प्रिमियर शो को क्रममा अल्लूको उपस्थितमा भागदौड हुँदा दुःखद घटना भएको तर त्यसमा अल्लूलाई मात्रै दोषी मान्न नहुने भनेको छ। त्यस्तै उनलाई पनि अन्य नागरिकसरह स्वतन्त्रताको हक भएकाले जमानतमा रिहा गर्न...
अल्लू अर्जुनलाई १४ दिन न्यायिक हिरासतमा पठाउन आदेश शुक्रबार, मंसिर २८, २०८१ भारतीय कलाकार अल्लू अर्जुनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश भएको छ। तेलंगनाको एक स्थानीय अदालतले शुक्रबार उनलाई १४ दिनका लागि हिरासतमा पठाउन आदेश दिएको टाइम्स अफ इन्डियाले जनाएको छ।
दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन पक्राउ शुक्रबार, मंसिर २८, २०८१ सन्ध्या थियटरमा 'पुष्पा २' को प्रिमियरमा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको थियो। डिसेम्बर ४ मा ३५ वर्षीया महिलाको मृत्यु र उनका चार वर्षीय छोरा घाइते भएका थिए।
‘पुष्पा २’ हजार करोड क्लबमा प्रवेश, बन्यो ६ दिनमा धेरै कमाउने भारतीय फिल्म बिहीबार, मंसिर २७, २०८१ अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’ ले बक्स अफिसमा लगातार नयाँ रेकर्ड बनाइरहेको छ। यस फिल्मले ६ दिनमा विश्वभर १ हजार २ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। कम समयमै १००० करोड क्लबमा सामेल हुने यो पहिलो भारतीय फिल्म भएको फिल्म निर्माताले बताएका छन्। यो फिल्म विश्वभर ५ डिसेम्बरमा...
'पूर्णबहादुरको सारङ्गी' हलबाट उतार्ने निर्माताको निर्णय शनिबार, मंसिर २२, २०८१ फिल्म 'पूर्ण बहादुरको सारङ्गी'लाई निर्माण टिमले हलबाट उतार्ने निर्णय गरेको छ। निर्माण कम्पनी सेभेन सिज सिनेमाले फिल्मलाई हलबाट उतार्ने निर्णय गरेको शनिबार विज्ञप्तिमार्फत जानकारी दिएको हो।
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली चलचित्र बिहीबार, कात्तिक २९, २०८१ लक्ष्मीपूजालाई लक्षित गर्दै कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ।
फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले उपन्यासको कथा चोरेको आरोप आइतबार, कात्तिक २५, २०८१ देशभरका हलमा आक्रामक व्यापार गरिरहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप लागेको छ। लेखक डा. शिवशंकर बस्यालले ९ बुँदे कथाको प्लट सार्वजनिक गर्दै फिल्मको मूल कथा आफ्नो उपन्यास ‘सङ्ग्रामपुर’सँग मिलेको दाबी गरेका हुन्।
चार हप्तामा ‘१२ गाउँ’को ग्रस कलेक्सन साढे २५ करोड बिहीबार, कात्तिक २२, २०८१ निर्माणपक्षले ‘१२ गाउँ’ पाँचौँ हप्तामा प्रवेश गरेको अवसरमा चार हप्ताको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो। आजबाट यो चलचित्र प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ।
चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र आइतबार, कात्तिक १८, २०८१ नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ। दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन्।
शाहरुख खानलाई जन्मदिनको शुभकामना दिँदै पूजा शर्माले भनिन्: ‘माई आइडल, लभ यु किङ’ शनिबार, कात्तिक १७, २०८१ बलिउड सुपरस्टार शाहरुख खानको आज (नोभेम्बर २) ५९औँ जन्मदिन। यस अवसरमा उनलाई आफ्नो देशसहित विश्वभरका प्रशंसकले बधाई दिइरहेका छन्।