News Griha :: न्यूजगृह
चलचित्र विकास बोर्ड अध्यक्षका लागि डिसीसहित ६ जनाको आवेदन
चलचित्र विकास बोर्ड अध्यक्षका लागि डिसीसहित ६ जनाको आवेदन आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, राष्ट्रिय नाचघरका पूर्वमहाप्रबन्धक राजेश थापा, अभिनेत्री करिश्मा मानन्धर, फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डङ्गोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेत छन्।
दुर्गेश र सदीक्षाको स्वरमा फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक [भिडिओ]
दुर्गेश र सदीक्षाको स्वरमा फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक [भिडिओ] असोज ३ देखि प्रदर्शन गर्ने तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ। फिल्मको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीत सार्वजनिक गरिएको हो।
पूर्वपतिको बिहेलाई लिएर सामान्था मौन 
पूर्वपतिको बिहेलाई लिएर सामान्था मौन  जसका तस्बिरहरू अभिनेता नागा चैतन्यका पिता सुपरस्टार नागार्जुनले इन्स्टाग्राममा सेयर गरेका थिए। यसपछि सामाजिक सञ्जालमा फ्यानहरूले बधाई दिन थालेपछी इन्टरनेटमा ट्रोलर्सले ट्रोलसमेत गर्न सुरु गरेका थिए।
प्रधानमन्त्री ओली अभिनीत चलचित्र ‘नमेटिने घाउ’को पोष्टर सार्वजनिक
प्रधानमन्त्री ओली अभिनीत चलचित्र ‘नमेटिने घाउ’को पोष्टर सार्वजनिक अभिनेता रमित ढुङ्गानाको निर्माण र निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ।
अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो नेपाली वृत्तचित्र ‘को–हजबेन्ड’
अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो नेपाली वृत्तचित्र ‘को–हजबेन्ड’ बहुपति प्रथामा आधारित यो वृत्तचित्रमा घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई पहिलोपटक पर्दामा उतारिएको हो। 
आस्माकुमारी बनिन् मिस नेपाल–२०२४
आस्माकुमारी बनिन् मिस नेपाल–२०२४ शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा केसीले मिस नेपाल वर्ल्डको उपाधि हात पारिन्। उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता शृच्छा प्रधानले ताज लगाइदिइन्।
 सिद्धान्त र नब्याको ब्रेकअप
 सिद्धान्त र नब्याको ब्रेकअप बलिउड अभिनेता सिद्धान्त चतुर्वेदी र नब्या नवेली नन्दा लामो समयदेखि रिलेसनसिपमा रहेको हल्ला चलिरहेको थियो। लामो समयदेखि हल्लामै सीमित रहेका सिद्धान्त र नब्याबीच अहिले आएर ब्रेकअप भएको खबर आएको छ।
देशभर रिलिज भयो ‘मोदीबेनी’
देशभर रिलिज भयो ‘मोदीबेनी’ नेपाली चलचित्र ‘मोदीबेनी’ प्रदर्शनमा आएको छ। देशभर प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन एक सय भन्दा धेरै शोहरू प्राप्त गरेको वितरक करण श्रेष्ठले बताए।
मानसिक स्वास्थ्यमा आधारित गीत ‘सम्झिराखन’ सार्वजनिक [भिडिओसहित]
मानसिक स्वास्थ्यमा आधारित गीत ‘सम्झिराखन’ सार्वजनिक [भिडिओसहित] लण्डन निवासी गायकद्वय सुजन पराजुली र भिजे घिमिरेको गीत सम्झिराखन सार्वजनिक भएको छ। मानसिक स्वास्थ्य लाई प्रमुख विषय बनाइएको गीतमा सङ्गीत र शब्द अनि अभिनय गायक द्वयको नै रहेको छ।   
ओटीटीमा धेरै हेरिएको फिल्म बन्यो चमकिला
ओटीटीमा धेरै हेरिएको फिल्म बन्यो चमकिला २०२४ को पहिलो ६ महिनामा ओटीटी प्लेटफर्ममा धेरै हेरिएका फिल्मको सूची सार्वजनिक भएको छ।
मदन पुरस्कारका लागि पाँच कृति छनौट
मदन पुरस्कारका लागि पाँच कृति छनौट मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०' का लागि भक्त स्याङतानको 'डम्फुको आत्मालाप', जीवन क्षेत्रीको 'नुन-तेल', भावेश भुमरी र प्रणिता चामलिङको 'भावलिपि', मोहन मैनालीको 'मुकाम रणमैदान' र  रोशन थापा (नीरव) को 'सन्त्रासका साठी दिन' कृतिहरू छनौट गरेको जानकारी दिएको छ। 
विवाह बन्धनमा बाँधिए ‘बले’ 
विवाह बन्धनमा बाँधिए ‘बले’  कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन्। बले झापा दमककी स्नेहा दंगालसँग आइतबार विवाह बन्धनमा बाँधिएका हुन्। 
Weather Update