News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक जारी [लाइभ]
प्रतिनिधि सभा बैठक जारी [लाइभ] प्रतिनिधि सभाको बैठक सुरु भएको छ। संसद् भवन नयाँ बानेश्वारमा जारी बैठकमा प्रतिपक्षी कांग्रेसले सुरुमै उठेर विरोध गरेपछि सभामुखले कांग्रेसको धारणा राख्ने समय दिएका छन्। 
प्रतिनिधि सभा बैठक सुरु [लाइभ]
प्रतिनिधि सभा बैठक सुरु [लाइभ] प्रतिनिधि सभाको बैठक सुरु भएको छ। आजको बैठकमा प्रतिनिधि सभामा रिक्त रहेको स्थानबारे जानकारी गराउने कार्यसूची छ। रासपातर्फकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि सो पद रिक्त छ। त्यस्तै उर्जामन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्ने कार्यसूची छ। 
प्रकाश सपूतको गीतमा छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड [भिडिओसहित]
प्रकाश सपूतको गीतमा छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड [भिडिओसहित] पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नाचेका छन्। कार्यक्रम उद्घाटन गरेपछि प्रचण्ड मञ्चमा नाचेका हुन्। प्रकाश सपूतको ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ भाकाको गीतमा प्रचण्ड छमछमी नाचेका हुन्। प्रचण्डसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य लगायत मञ्चमै नाचेका थिए। 
Weather Update