कार्यकर्तालाई प्रचण्डको प्रश्न- १७ हजार प्लस २ भन्नेको प्रतिवाद गर्न किन आँट आएन ?
शनिबार, माघ १३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६२/०६३ अघिको ‘जनयुद्ध’मा ज्यान गुमाउनेको अपमान भइरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘जनयुद्ध’मा ज्यान गुमाउनेहरूको नाटकीय रुपमा अपमान हुँदा पनि पार्टी कार्यकर्ताहरूले प्रतिवाद गर्ने जाँगर नचलाएको भन्दै आक्रोश पोखे ।
न्यूरोडमा पार्किङ निषेध : कोही खुसी, कोही आक्रोशित [भिडिओ]
शनिबार, माघ १३, २०८०
यी हुन् मन्त्रपरिषद् बैठकका निर्णय [भिडिओ]
बिहीबार, माघ ११, २०८०