News Griha :: न्यूजगृह
टीआरसी विधेयक पारित गर्न सहमति नजिक छौं, मैले गोल हान्छु : मन्त्री गुरुङ
टीआरसी विधेयक पारित गर्न सहमति नजिक छौं, मैले गोल हान्छु : मन्त्री गुरुङ बर्तौलाले ‘फकफकाइ गोल हान्न खोज्दै हुनुहुन्छ’ भनेर ठट्टाको शैलीमा भनेपछि मन्त्री गुरुङले जवाफ दिदै भने,‘अन्तिमसम्म प्रयास गरौँ । मलाई विश्वास छ माननीय महेश बर्तौलाले नै बलको पास दिएपछि मैले गोल हान्छु । मलाई त्यो पनि विश्वास छ फेरि उहाँले पास दिनुहुन्छ ।’
बालकुमारी घटना जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठन
बालकुमारी घटना जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठन सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् । आयोगमा पूर्व एआईजी अरुणकुमार बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन् । आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ । 
Weather Update