News Griha :: न्यूजगृह
Current-Landing-pageCurrent-Landing-page

काठमाडौं— संघीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका थिए ।

अधिवेशन आह्वान गरिएअनुसार संघीय संसद्‌का दुवै सदन (प्रतिनिधि र राष्ट्रिय) सभाको बैठक बसिरहेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:२४
sagarmatha cementsagarmatha cement
Weather Update