News Griha :: न्यूजगृह

काठमाडौं— राष्ट्रिय सभा बैठक जारी छ। आजको बैठकले राष्ट्रिय सभा अध्यक्ष चयन गर्नेछ। राष्ट्रिय सभामा नेपाली कांग्रेसले युवराज शर्माको उम्मेदवारी प्रस्तुत गरेको छ भने सत्ता गठबन्धनबाट नारायण दाहाललाई उम्मेदवार बनाइएको छ। 

राष्ट्रिय सभामा अहिले उम्मेदवारको प्रस्ताव र समर्थनबारे छलफल भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:५६
Weather Update