News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
Prabhu Bank

काठमाडौं— नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले वर्तमान सरकार जस्तो गतिहीन र जवाफ विहीनता सरकार इतिहासमानै नभएको आरोप लगाएका छन् । 

बुधबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा उनले काभ्रे जिल्लाको किसानले दूध बेचेको पैसा अहिले सम्म नआएको भन्दै यो भन्दा नालायक गतिहीन र जवाफ विहीनता सरकार इतिहासमा नै नभएको आरोप लगाए । 

उनले भने, ‘काभ्रे जिल्लाको किसानले दूध बेचेको पैसा कहिँले पाउँछन् ? यो भन्दा नालायक गतिहीन यो भन्दा जवाफ विहीनता सरकार इतिहासमा थिएन जसको न कान छ । न आँखा छ । कहिले सुन्छ सरकारले  ?’  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १४:२६
Weather Update