News Griha :: न्यूजगृह
भूकम्पबाट घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय
भूकम्पबाट घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय सरकारले भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।
वर्षे अधिवेशनको अन्तिम बैठक [लाइभ]
वर्षे अधिवेशनको अन्तिम बैठक [लाइभ]
संसद्को वर्षे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय 
संसद्को वर्षे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । 
Weather Update