News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— काठमाडौं महानगरपालिकाले अनामनगरस्थित बार्दली रेष्टुरेन्टले मिचेर बनाएको संरचनामा डोजर लगाएको छ ।

बिहीबार बिहान बार्दली रेष्टुरेन्टले सडकको हिँड्ने बाटो मिचेको ठहर गरी रेष्टुरेन्टअगाडिको बाटो भत्काएको हो ।

बिजुलीबजार पुल नजिकको बार्दली रेष्टुरेन्ट अगाडि डोजर सहित पुगेको महानगर प्रहरीहरूको टोलीले मिचेको करिव चार फुट बाटो खुला गरेको छ ।

Prabhu Bank

महानगरपालिकाले बार्दली रेष्टुरेन्ट भन्दा उत्तरतिरका मिचिएका संरचना भने यसअघि नै भत्काइसकेको थियो ।  

mahanagar-dozar-5-1703141747.jpg

mahanagar-dozar-6-1703141747.jpg

mahanagar-dozar-2-1703141748.jpg

mahanagar-dozar-3-1703141748.jpg

mahanagar-dozar-4-1703141748.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १२:४३
Weather Update