News Griha :: न्यूजगृह
स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छ : प्रधानमन्त्री
स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । आइतबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग...
हलिउड अभिनेता जेट ली लुम्बिनीमा, विश्व शान्तिको प्रार्थना गर्दै [भिडिओ]
हलिउड अभिनेता जेट ली लुम्बिनीमा, विश्व शान्तिको प्रार्थना गर्दै [भिडिओ] बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व चर्चित हलिउड अभिनेता जेट ली विश्व शान्तिको प्रार्थना गर्दै बसेका छन् । उनी बिहीबारदेखि लुम्बिनीमा सुरु भएको बुम्चोक पूजामा आएका हुन् । महायानी अन्तर्गत महागुरूको स्मृतिमा सुरु भएको ५ दिने शान्ति पूजामा उनी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बस्ने गरेका छन् ।
कार्यकर्तालाई प्रचण्डको प्रश्न- १७ हजार प्लस २ भन्नेको प्रतिवाद गर्न किन आँट आएन ?
कार्यकर्तालाई प्रचण्डको प्रश्न- १७ हजार प्लस २ भन्नेको प्रतिवाद गर्न किन आँट आएन ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६२/०६३ अघिको ‘जनयुद्ध’मा ज्यान गुमाउनेको अपमान भइरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले  ‘जनयुद्ध’मा ज्यान गुमाउनेहरूको नाटकीय रुपमा अपमान हुँदा पनि पार्टी कार्यकर्ताहरूले प्रतिवाद गर्ने जाँगर नचलाएको भन्दै आक्रोश पोखे ।
Weather Update