News Griha :: न्यूजगृह

काठमाडौं— पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नाचेका छन्। 

कार्यक्रम उद्घाटन गरेपछि प्रचण्ड मञ्चमा नाचेका हुन्। प्रकाश सपूतको ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ भाकाको गीतमा प्रचण्ड छमछमी नाचेका हुन्। 

प्रचण्डसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य लगायत मञ्चमै नाचेका थिए। 

हेर्नुहोस् भिडिओ 


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १४:३७
Weather Update