प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सदनमा विश्वासको मत लिँदैछन्।
अहिले प्रतिनिधि सभा बैठक बसिरहेको छ। केहीबेरमा मत विभाजन हुँदैछ ।
अहिले प्रधानमन्त्री प्रचण्डले संसद्मा उठेका प्रश्नको जवाफ दिँदैछन्।
लाइभ:
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० १५:०९