नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’बीचको खेल सुरु [लाइभ]
नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’बीचको खेल सुरु भएको छ। टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ।
नेपालको प्लेइङ ११: विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी र हेमन्त धामी।
बेन्च: पवन सर्राफ, नारायण जोशी, विपिन खत्री र विकाश आग्री।
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८० १३:०१
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






