News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
Prabhu Bank

नेपाल ‘ए’र आयरल्यान्ड ‘ए’बीचको खेल सुरु भएको छ। टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ।  

नेपालको प्लेइङ ११: विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी र हेमन्त धामी।

बेन्च: पवन सर्राफ, नारायण जोशी, विपिन खत्री र विकाश आग्री।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:०१
sagarmatha cementsagarmatha cement
Weather Update