News Griha :: न्यूजगृह
आस्माकुमारी बनिन् मिस नेपाल–२०२४

काठमाडौं— सन् २०२४ को मिस नेपालको उपाधि आस्माकुमारी केसीले हात पारेकी छिन्।

शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा केसीले मिस नेपाल वर्ल्डको उपाधि हात पारिन्।

उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता शृच्छा प्रधानले ताज लगाइदिइन्।

missnepal2024-2-1722698390.jpgयस्तै मिस अर्थ सुमना केसी र मिस नेपाल इन्टरनेसनलको ताज करुणा रावल बनेकी छिन्।

missnepal2024-1-1722698390.jpg

 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २०:३९
Weather Update