News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
हरिवंश किन खलासी हुन पाएनन्?
हरिवंश किन खलासी हुन पाएनन्? ‘हिरो’ बन्ने ‘भूत’को प्रसंगले हरिवंश फिल्म ‘बलिदान’ को समयतिर फर्किए। जुन फिल्मले उनलाई पहिलोपटक ‘हिरो’ बनाएको थियो। ‘एकदिन रामेश दाइ, तुलसी घिमिरे दाइ आएर ‘हरिजी फिल्म बलिदानमा तपाईं ‘हिरो’ भन्नुभयो। ‘बलिदान’ आफैंमा क्रान्तिकारी फिल्म थियो। मैले यस्तो क्रान्तिकारी फिल्ममा म कहाँबाट हिरो हुनु। म बलिदानमा हिरो भएँ भने फिल्म बिग्रिन्छ’...
९६ औं ओस्कारमा ओपेनहाइमरले जिते सर्वाधिक ७ विधामा अवार्ड 
९६ औं ओस्कारमा ओपेनहाइमरले जिते सर्वाधिक ७ विधामा अवार्ड  यस वर्षको ९६ औं संस्करणको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ। सोमबार बिहान लसएन्जल्सको डल्बी थिएटरमा भएको अवार्डमा फिल्मले ‘बेस्ट पिक्चर’को अवार्ड जित्दा फिल्मका लागि निर्देशक क्रिस्टोफर नोलेनले ‘बेस्ट डिरेक्टर’, सिलियन मर्फेले ‘बेस्ट एक्टर’ र रोबर्ट डाउनर जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर’ विधाको अवार्ड चुमे। 
‘पुजार सार्की’को मैतबहादुर लुक्समा प्रदीप खड्का
‘पुजार सार्की’को मैतबहादुर लुक्समा प्रदीप खड्का अभिनेता प्रदीप खड्काको आइतबार परेको जन्मदिनको अवसर पारेर फिल्म ‘पुजार सार्की’मा रहेको उनको ‘मैतबहादुर’ लुक्स सार्वजनिक गरिएको छ। आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत फिल्म हाल छायांकन भइरहेको छ। 
व्यवसायीको चेतावनीपछि गायिका एलिना चौहानले कमजोरी स्विकार्दै गरिन् आत्मालोचना
व्यवसायीको चेतावनीपछि गायिका एलिना चौहानले कमजोरी स्विकार्दै गरिन् आत्मालोचना साउण्ड सिस्टम व्यवसायीको चेतावनीपछि गायिका एलिना चौहानले माफी मागेकी छन्। सामाजिक सञ्जाल मार्फत उनले सांगीतिक कार्यक्रमको सिलसिलामा सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने आफ्नो  स्वभावलाई आफ्नो कमजोरीका रुपमा स्वीकार गर्दै आगामी दिनमा यस्ता कमीकमजोरीप्रति आफू सचेत रहने बताएकी हुन्।
समीक्षा अधिकारी भन्छिन्—आजभोलि​ आफैँलाई म लडाकुजस्तो लाग्छ
समीक्षा अधिकारी भन्छिन्—आजभोलि​ आफैँलाई म लडाकुजस्तो लाग्छ गायिका समीक्षा अधिकारीले अन्याय जति सह्यो त्यति हेपिनुपर्ने बताएकी छन्। समाजले नारी भएको भान पटक पटक पारे पनि आफूले हिम्मत नहारेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्। 
रियालाई विदेश जान अदालतले दियो अनुमति
रियालाई विदेश जान अदालतले दियो अनुमति मुम्बईको एक अदालतले बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग सम्बन्धित लागू‌औषध मुद्दाका आरोपित अभिनेत्री रिया चक्रवर्तीलाई परिवारका साथ विदेश जान अनुमति दिएको छ। अदालतले उनलाई होलीको कार्यक्रममा सहभागी हुन श्रीलंका जान अनुमति दिएको हो।विशेष अदालतका न्यायाधीश केपी क्षीरसागरले रियाले आफू विदेश जान पाउँ भनी दिएको निवेदनमा सुनवाई गर्दै उक्त...
अमिषालाई अदालतको अन्तिम मौका
अमिषालाई अदालतको अन्तिम मौका अभिनेत्री अमिषा पटेल र उनको कम्पनीका बिजनेस पार्टनर कुणाल ग्रुमरलाई सशरीर अदालतमा उपस्थित भएर बयान दिन अन्तिम मौका दिएको छ। अमिषालाई अदालतले मंगलबार अदालतमा उपस्थित हुन भनेको थियो। तर उनी उपस्थित भने भइनन्।
तारे जमीन परका ईशानसँग १६ वर्षपछि सहकार्य गर्दै आमिर
तारे जमीन परका ईशानसँग १६ वर्षपछि सहकार्य गर्दै आमिर अभिनेता दर्शिल सफारीले फिल्म ‘तारे जमीन पर’बाट पहिचान पाएका थिए। उनलाई आज पनि दर्शकले ‘ईशान’का रुपमा सम्झन्छन् । उनले अभिनेता आमिर खानसँग काम गरे र आजसम्म पनि दर्शिल आफूलाई आमिरको नजिकको मान्छे मान्छन्।
कानपुरका वैभवलाई ‘इण्डियन आइडल १४’को उपाधि
कानपुरका वैभवलाई ‘इण्डियन आइडल १४’को उपाधि भारत कानपुरका वैभव गुप्ताले गायन रियालिटी शो ‘इण्डियन आइडल १४’को उपाधि जितेका छन्। उनले उपाधिसँगै २५ लाख रुपैयाँको चेक र एक ब्रेजा कार उपहार स्वरुप पाए।शोको फिनालेमा वैभवसहित शुभदीप दास चौधरी, अनन्या पाल, आद्या मिश्रा, पीयूष पंवार र अञ्जना पद्मनाभन प्रतिष्पर्धी थिए।शोमा शुभदीप र पीयूष क्रमशः फस्ट र...
पुस्तक चर्चाः कांग्रेस नेता चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ प्रेम
पुस्तक चर्चाः कांग्रेस नेता चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ प्रेम राष्ट्रलाई महत्वपूर्ण योगदान दिएका कतिपय पात्र इतिहासको भासमा दबिएका हुन्छन्। समयको पत्र थुप्रिँदै गएपछि उनीहरूलाई गैरआख्यानमा उतार्न मुस्किल पर्छ। यस्तोमा त्यस्ता पात्रहरू वरपरका विवरण, लक्षण र प्रवृत्तिलाई केलाएर आख्यानका रूपमा प्रस्तुत गरिन्छ। 
सेन्सर बोर्डलाई दीपकको कटाक्ष: सेन्सलेस सेन्सर बोर्ड
सेन्सर बोर्डलाई दीपकको कटाक्ष: सेन्सलेस सेन्सर बोर्ड यतिबेला फिल्म ‘रंगेली’ चर्चामा छ । यो फिल्म फागुन २५ गतेबाट रिलिज हुँदैछ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मको नाममा आपत्ति जनाउँदै सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरेपछि सामाजिक सञ्जालमा उक्त निर्णयको विरोध सुरु भएको छ।
अक्षय कुमारलाई लोकसभा उम्मेदवार बनाउन बीजेपीको जोड 
अक्षय कुमारलाई लोकसभा उम्मेदवार बनाउन बीजेपीको जोड  बलिउडका ‘मिस्टर खिलाडी’ अर्थात् अभिनेता अक्षय कुमार राजनीतिमा प्रवेश गर्ने भएका छन्। आगामी लोकसभा चुनावमा उनी भारतीय जनता पार्टी(बीजेपी)बाट उम्मेदवार हुने तयारी चलिरहेको उनका निकटले दाबी गरेका छन्।भारतमा यतिबेला लोकसभा चुनावको सरगर्मी बढिरहेको छ। हरेक पार्टीले आगामी चुनावलाई लिएर रणनीति बनाउन सुरु गरिसकेका छन्। 
Weather Update