‘नेपाल आइडल–५’ को उपाधि बर्दियाका करणलाईआइतबार, असार ९, २०८१
-1718969024.jpg)
आजबाट ‘आचार्य’ र ‘दान्भी’ एकैसाथ प्रदर्शनमा शुक्रबार, असार ७, २०८१ आजदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन सुरू गरिएको छ।

राहुल मोदीसँग प्रेम सम्बन्धमा अभिनेत्री श्रद्धा कपुर बिहीबार, असार ६, २०८१ बलिउड अभिनेत्री श्रद्धा कपुर आफ्नो निजी जीवनलाई लिएर धेरै जसो चर्चामा रहने गर्दछिन् ।

गायिका अस्मिता र गायक महेशले गरे इङ्गेजमेन्ट बुधबार, असार ५, २०८१ गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इङ्गेजमेन्ट गरेका छन्। केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले इङ्गेजमेन्ट गरेका हुन्।

बलिउड अभिनेता सुनील सेट्टी जसले पहिलो फिल्म रिलिज अघि नै ४० वटा फिल्ममा साइन गरे बुधबार, असार ५, २०८१ बलिउड अभिनेता सुनील सेट्टी बलिउडको उत्कृष्ट एक्सन हिरोमा पर्छन् । उनले सन् ९० को दशकको सुरुवातमा फिल्म ‘बलवान’ बाट आफ्नो करियर सुरु गरेका थिए । हालैमात्र एक अन्तरवार्तामा सुनीलले पहिलो फिल्म रिलिज हुनुअघि आफूले ४० फिल्म साइन गरेको खुलासा गरेका छन् ।

सोनाक्षी र जहीरले कोर्ट म्यारिज गर्ने मंगलबार, असार ४, २०८१ मिडिया रिपोर्टका अनुसार जुन २२ मा इन्गेजमेन्ट हुने र अर्को दिन विवाह र साँझ रिसेप्सन हुने छ।

फिल्म ‘फ्लप’ हुँदा पनि पार्टी दिन्छन् रामचरण! सोमबार, असार ३, २०८१ फिल्म ‘आरआरआर’ अभिनेता रामचरणका लागि करियरमा एउटा कोशेढुंगा साबित भयो। फिल्मले उनलाई स्वदेशमा मात्र होइन, विदेशमा उत्तिकै लोकप्रिय बनायो। हालैमात्र उनले ‘आरआरआर’को सफलता र आफ्नो पिताको विरासत सम्हाल्ने विषयमा कुराकानी गरेका थिए।
-1714129097.jpg)
‘बोक्सीको घर’ ले पूरा गर्यो ५१औँ दिन, कति भयो कमाइ? सोमबार, असार ३, २०८१ यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ। काठमाडौंस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रुपमा पनि सफलता प्राप्त गरेको हो।

बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान सोमबार, असार ३, २०८१ बलिउडका दुई ठूला सुपर स्टार अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने भएका छन्। यस वर्षको क्रिसमस रिलिजमा पुष्पा–२ र सितारे जमिन परको भिडन्त हुने चर्चा बलिउडमा छ ।

ऋतिकसँगको प्रेमले सबा आजाद बेरोजगार बनेपछि... शुक्रबार, जेठ ३२, २०८१ बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद बलिउडमा रुचाइएका जोडी हुन्। उनीहरु पछिल्लो समयमा सम्बन्धमा छन्। उनीहरुले एकअर्काप्रति प्रेम दर्शाउन कुनै कसर बाँकी राखेका छैनन्।

सलमानको सिकन्दरमा हलिउडको जस्तो एक्सन शुक्रबार, जेठ ३२, २०८१ सलमान खान आफ्ना फ्यानका लागि सिकन्दर ल्याउन लागेका छन्। यो फिल्म अर्को वर्ष रिलिज हुने भए पनि यसको निकै चर्चा भइरहेको छ।गजनी जस्ता ब्लकबस्टर फिल्म बनाएका एआर मुरुगादासले यो फिल्म निर्देशन गर्दैछन्। यो फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन्।

प्रहरीले लियो सलमान र अरबाजको बयान बिहीबार, जेठ ३१, २०८१ मुम्बई प्रहरीले गत अप्रिलमा बलिउड अभिनेता सलमान खानको घर बाहिर भएको गोलाबारी घटनाका बारेमा उनी र अरबाज खानको बयान लिएको छ।

हत्या आरोपमा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ बुधबार, जेठ ३०, २०८१ अभिनेता दर्शन थुगुडेपाविरुद्ध कामाक्षीपल्या प्रहरी स्टेसनमा जुन ९ मा उजुरी परेको थियो। उनलाई बैंगलोरको मैसूरको फार्म हाउसबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बैंगलोरको चित्तदुर्ग क्षेत्रमा बस्ने रेणुका स्वामी नामक व्यक्तिको हत्यामा अभिनेता दर्शन र अभिनेत्री पवित्राको नाम आएको छ।