चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिकबुधबार, असार १२, २०८१
बिहेपछि सोनाक्षीको भावुक नोट बुधबार, असार १२, २०८१ यसैबीच सोनाक्षीले एक भावुक नोट सेयर गर्दै सबै प्रति आभार व्यक्त गरेकी छिन्। आफू र जहीरलाई एकताबद्ध गर्न सारा संसार मिलेको महसुस गरेको सोनाक्षीले बताएकी छन्।
वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर सोमबार, असार १०, २०८१ उड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन्। सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा आइतबार विवाह गरेका हुन्।
‘मिस ग्राण्ड नेपाल २०२४’को घोषणा आइतबार, असार ९, २०८१ सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल २०२४’ हुने भएको छ । आयोजक उमंग क्रिएशनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘मिस ग्राण्ड नेपाल २०२४’को औपचारिक घोषणा गरेको हो। यस पटकको मिस ग्राण्ड नेपाल ‘ब्रेभ, बोल्ड, ब्यूटिफुल’ भन्ने मुल नारासहित सञ्चालन हुँदैछ।
‘बेनीको बजार, जता माया उतै छ नजर’ नयाँ स्वरुपमा आउँदै आइतबार, असार ९, २०८१ बुहचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्युजिक भिडिओलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गर्न सुरु गरिएको छ। जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ स्वरुपमा रेडर्क गरेर म्युजिक भिडिओ तयार गर्न लागिएको हो।
‘नेपाल आइडल–५’ को उपाधि बर्दियाका करणलाई आइतबार, असार ९, २०८१ प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन्। विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरे।
आजबाट ‘आचार्य’ र ‘दान्भी’ एकैसाथ प्रदर्शनमा शुक्रबार, असार ७, २०८१ आजदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन सुरू गरिएको छ।
राहुल मोदीसँग प्रेम सम्बन्धमा अभिनेत्री श्रद्धा कपुर बिहीबार, असार ६, २०८१ बलिउड अभिनेत्री श्रद्धा कपुर आफ्नो निजी जीवनलाई लिएर धेरै जसो चर्चामा रहने गर्दछिन् ।
गायिका अस्मिता र गायक महेशले गरे इङ्गेजमेन्ट बुधबार, असार ५, २०८१ गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इङ्गेजमेन्ट गरेका छन्। केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले इङ्गेजमेन्ट गरेका हुन्।
बलिउड अभिनेता सुनील सेट्टी जसले पहिलो फिल्म रिलिज अघि नै ४० वटा फिल्ममा साइन गरे बुधबार, असार ५, २०८१ बलिउड अभिनेता सुनील सेट्टी बलिउडको उत्कृष्ट एक्सन हिरोमा पर्छन् । उनले सन् ९० को दशकको सुरुवातमा फिल्म ‘बलवान’ बाट आफ्नो करियर सुरु गरेका थिए । हालैमात्र एक अन्तरवार्तामा सुनीलले पहिलो फिल्म रिलिज हुनुअघि आफूले ४० फिल्म साइन गरेको खुलासा गरेका छन् ।
सोनाक्षी र जहीरले कोर्ट म्यारिज गर्ने मंगलबार, असार ४, २०८१ मिडिया रिपोर्टका अनुसार जुन २२ मा इन्गेजमेन्ट हुने र अर्को दिन विवाह र साँझ रिसेप्सन हुने छ।
फिल्म ‘फ्लप’ हुँदा पनि पार्टी दिन्छन् रामचरण! सोमबार, असार ३, २०८१ फिल्म ‘आरआरआर’ अभिनेता रामचरणका लागि करियरमा एउटा कोशेढुंगा साबित भयो। फिल्मले उनलाई स्वदेशमा मात्र होइन, विदेशमा उत्तिकै लोकप्रिय बनायो। हालैमात्र उनले ‘आरआरआर’को सफलता र आफ्नो पिताको विरासत सम्हाल्ने विषयमा कुराकानी गरेका थिए।
‘बोक्सीको घर’ ले पूरा गर्यो ५१औँ दिन, कति भयो कमाइ? सोमबार, असार ३, २०८१ यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ। काठमाडौंस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रुपमा पनि सफलता प्राप्त गरेको हो।