अक्षय कुमारलाई कोरोना सङ्क्रमणशनिबार, असार २९, २०८१
आदिकवि भानुभक्तको २११औँ जन्मजयन्ती मनाइँदै शनिबार, असार २९, २०८१ रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ। उनको निधन १९२५ साल असोजमा भएको थियो। भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ।
फेरि विवादमा बलिउड अभिनेत्री ज्याक्लिन बुधबार, असार २६, २०८१ ज्याक्लिनलाई ईडीले आज मनी लाउन्डरिङ केसमा आज बयानका लागि बोलाएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। उनलाई कथित ठग सुकेश चन्द्र शेखरसँग जोडिएको मनी लाउन्डरिङ केसमा ईडीले बयानका लागि बोलाएको बताइएको छ।
धिरज र उपासनाको कुस्मा असोज ३ मा रिलिज हुने आइतबार, असार २३, २०८१ धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको कुस्मालाई अशोक थापा मगरले निर्देशन गरेका हुन्।
सुनिल खड्काले जिते कमेडी च्याम्पियन तेस्रो संस्करणको उपाधि शनिबार, असार १५, २०८१ चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करणको उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन्।
दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ नेपाली हलमा बिहीबार, असार १३, २०८१ बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ नेपाली हलमा रिलिज भएको छ। प्रभास स्टारर यस फिल्मलाई क्यूएफएक्स लगायत मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन्।
मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउँछु: करण जोहर बिहीबार, असार १३, २०८१ बलिउड फिल्म निर्माता करण जोहरको लोकप्रिय च्याट शो कफी विथ करण हरेक वर्ष विभिन्न कारणले चर्चा र विवादमा रहन्छ। तर, विवादका कारण सेलिब्रेटीहरू अहिले शोमा खुलेर कुरा गर्न डराउँछन्। यही कारणले गर्दा करण जोहरले यो वर्ष कफी विथ करणको ९औं सिजन ल्याइरहेका छैनन्।
कलाकार संघले भन्यो– स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण बुधबार, असार १२, २०८१ अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको अभिव्यक्तिका कारण बढेको विवाद झनै बढ्ने देखिएको छ। कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ मा दुवै अभिनेत्रीले व्यक्त गरेको विचारप्रति आलोचना हुने क्रम रोकिएको छैन।
चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक बुधबार, असार १२, २०८१ आगामी साउन १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ।उक्त पोस्टरमा वर्षाको फोटो अन्य कलाकारहरूको भन्दा ठूलो राखिएको छ। यसको मतलब चलचित्रमा वर्षाको भूमिका निकै महत्त्वपूर्ण रहेको अनुमान लगाउन सकिन्छ।
बिहेपछि सोनाक्षीको भावुक नोट बुधबार, असार १२, २०८१ यसैबीच सोनाक्षीले एक भावुक नोट सेयर गर्दै सबै प्रति आभार व्यक्त गरेकी छिन्। आफू र जहीरलाई एकताबद्ध गर्न सारा संसार मिलेको महसुस गरेको सोनाक्षीले बताएकी छन्।
वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर सोमबार, असार १०, २०८१ उड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन्। सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा आइतबार विवाह गरेका हुन्।
‘मिस ग्राण्ड नेपाल २०२४’को घोषणा आइतबार, असार ९, २०८१ सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल २०२४’ हुने भएको छ । आयोजक उमंग क्रिएशनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘मिस ग्राण्ड नेपाल २०२४’को औपचारिक घोषणा गरेको हो। यस पटकको मिस ग्राण्ड नेपाल ‘ब्रेभ, बोल्ड, ब्यूटिफुल’ भन्ने मुल नारासहित सञ्चालन हुँदैछ।
‘बेनीको बजार, जता माया उतै छ नजर’ नयाँ स्वरुपमा आउँदै आइतबार, असार ९, २०८१ बुहचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्युजिक भिडिओलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गर्न सुरु गरिएको छ। जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ स्वरुपमा रेडर्क गरेर म्युजिक भिडिओ तयार गर्न लागिएको हो।