चलचित्र विकास बोर्ड अध्यक्षमा दिनेश डिसी नियुक्तबिहीबार, भदौ १३, २०८१
चलचित्र विकास बोर्ड अध्यक्षमा दिनेश डिसीसहित तीन जनाको नाम सिफारिस बिहीबार, भदौ १३, २०८१ चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीनजनाको नाम सिफारिस भएको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार दिनेश डिसी, दीपा पाण्डे बस्नेत र राजेश थापा सिफारिस भएका हुन्।
बलिउड फिल्म स्त्री–२ ले कति कमायो? शनिबार, भदौ ८, २०८१ बलिउड फिल्म स्त्री–२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ। फिल्मले रिलिजको पहिलो नवौँ दिन शुक्रबार १९ करोड ३० लाख कमाई गरेको छ।फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म ३२७ करोड ३० लाख कमाई गरिसकेको छ।
विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक [भिडिओ] शनिबार, भदौ ८, २०८१ अरु कलाकारका थुप्रै गीत यसअघि नै सार्वजनिक भए पनि दर्शकको लामो प्रतीक्षापछि शनिबार बिहान विष्णु माझीको ‘आइनँ आमा’ बोलको गीतमा युट्युबमा सार्वजनिक भएको हो।
दोस्रो दिनमै स्त्री-२ सय करोड क्लबमा शनिबार, भदौ १, २०८१ फिल्मले रिलिजको दोस्रो दिन शुक्रबार ३५ करोड ३० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन्। फिल्मले अहिलेसम्म १०० करोड १० लाख कमाई गरेको छ। फिल्मले रिलिजको पहिलो दिन बिहीबार ५५ करोड ४० लाख कमाई गरेको थियो। त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको...
स्त्री-२ को बक्स अफिसमा कीर्तिमानी कमाइ शुक्रबार, साउन ३२, २०८१ बलिउड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ऐतिहासिक कमाइ गरेको छ।
चलचित्र विकास बोर्ड अध्यक्षका लागि डिसीसहित ६ जनाको आवेदन शुक्रबार, साउन ३२, २०८१ आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, राष्ट्रिय नाचघरका पूर्वमहाप्रबन्धक राजेश थापा, अभिनेत्री करिश्मा मानन्धर, फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डङ्गोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेत छन्।
दुर्गेश र सदीक्षाको स्वरमा फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक [भिडिओ] शनिबार, साउन २६, २०८१ असोज ३ देखि प्रदर्शन गर्ने तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ। फिल्मको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीत सार्वजनिक गरिएको हो।
पूर्वपतिको बिहेलाई लिएर सामान्था मौन शुक्रबार, साउन २५, २०८१ जसका तस्बिरहरू अभिनेता नागा चैतन्यका पिता सुपरस्टार नागार्जुनले इन्स्टाग्राममा सेयर गरेका थिए। यसपछि सामाजिक सञ्जालमा फ्यानहरूले बधाई दिन थालेपछी इन्टरनेटमा ट्रोलर्सले ट्रोलसमेत गर्न सुरु गरेका थिए।
प्रधानमन्त्री ओली अभिनीत चलचित्र ‘नमेटिने घाउ’को पोष्टर सार्वजनिक सोमबार, साउन २१, २०८१ अभिनेता रमित ढुङ्गानाको निर्माण र निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ।
अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो नेपाली वृत्तचित्र ‘को–हजबेन्ड’ आइतबार, साउन २०, २०८१ बहुपति प्रथामा आधारित यो वृत्तचित्रमा घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई पहिलोपटक पर्दामा उतारिएको हो।
आस्माकुमारी बनिन् मिस नेपाल–२०२४ शनिबार, साउन १९, २०८१ शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा केसीले मिस नेपाल वर्ल्डको उपाधि हात पारिन्। उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता शृच्छा प्रधानले ताज लगाइदिइन्।
सिद्धान्त र नब्याको ब्रेकअप शनिबार, साउन १९, २०८१ बलिउड अभिनेता सिद्धान्त चतुर्वेदी र नब्या नवेली नन्दा लामो समयदेखि रिलेसनसिपमा रहेको हल्ला चलिरहेको थियो। लामो समयदेखि हल्लामै सीमित रहेका सिद्धान्त र नब्याबीच अहिले आएर ब्रेकअप भएको खबर आएको छ।