
आकाश घोडा आइतबार, भदौ ३०, २०८१इन्द्रजात्राको अवसरमा प्रत्येक वर्ष झैँ आइतबार बिहानको शुभसाइत अनुसार हनुमानढोका दरबारअगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने क्रममा ल्याएको आकाश घोडा।

जीर्ण बन्दै नारायणी रङ्गशाला बुधबार, भदौ २६, २०८१मधेस प्रदेशकै ठूलो रङ्गशालाको रुपमा चिनिने वीरगञ्ज महानगरपलिका–१५ स्थित १८ बिघा क्षेत्रफलमा फैलिएको नारायणी रङ्गशाला जीर्ण अवस्थामा पुगेको छ।