रूखभरि फल फलेको जस्तो देखिने गरी भक्तपुरको सल्लाघारीस्थित न्हुःपुखु (रानी पोखरी) वरिपरिको रूखमा बसेको चमेरोको बथान । तस्बिरःरत्न श्रेष्ठ/रासस