News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
तस्बिरमा हेर्नुहोस् भारतको लोकसभा निर्वाचन 
तस्बिरमा हेर्नुहोस् भारतको लोकसभा निर्वाचन  भारतमा आज बिहानदेखि लोकसभा सदस्य पदका लागि मतदान भइरहेको छ। जम्मु र कश्मिरसहित सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ। अहिलेसम्म करिब २५ प्रतिशत मत खसेको जनाइएको छ।
Weather Update