
धान खेत र माछापुच्छ्रे हिमाल सोमबार, साउन १४, २०८१

मिस माल्टा काठमाडौंमा सोमबार, साउन १४, २०८१मिस माल्टा चेरिस स्पिटेरी नेपाल आइपुगेकी छन्। उनी सोमबार बिहान टर्सिस एअरलाइन्सको विमानमार्फत काठमाडौं ओर्लिएकी हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायतको टोलीले स्वागत गरेको छ। उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्चेबाजाले स्वागत गरियो।


![नागपञ्चमीको अवसरमा नागपोखरीमा दर्शनार्थीको घुइँचो [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/800X600/naagpuja-naagmandir-1723169930.jpg)



![हरियाली धान खेत [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/800X600/dhan-khet-5-1722672632.jpg)












