भारतको उत्तर प्रदेश राज्यको आग्रास्थित प्रसिद्ध पर्यटकीयस्थल ताजमहल। ताजमहल विश्वका सात आश्चर्य स्थलमध्ये एक मानिन्छ। ताजमहलको निर्माण शाहजहाँ ले १६३१ मा पत्नी मुमताज महलको सम्झनामा निर्माण गरिएको हो।
तस्बिरः रत्न श्रेष्ठ/रासस