यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णयशुक्रबार, पुस २६, २०८१

बेलुका मन्त्रिपरिषद बैठक बस्ने शुक्रबार, पुस २६, २०८१ आज बेलुकी ७ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको छ ।

'थ्रेस होल्ड' बढाउने गृहकार्यमा सरकार: प्रतिनिधि सभामा ५ र प्रदेशमा ३ प्रतिशत बिहीबार, पुस २५, २०८१ गृह मन्त्रालयले प्रतिनिधि सभामा कम्तिमा ५ प्रतिशत र प्रदेश सभामा कम्तिमा ३ प्रतिशत मत पाउने दलहरूले मात्रै समानुपातिक सिट पाउने प्रस्ताव गर्दै कानुन संशोधन तयारी सुरू गरेको हो। उक्त प्रस्ताव सहितको निर्वाचन व्यवस्था विधेयक गृह मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगेको छ।

कमिसन खानलाई देउवाले विमानस्थल बनाउन खोजे : माधव नेपाल बिहीबार, पुस २५, २०८१ बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै नेपालले काँग्रेस सभापति देउवामाथि यस्तो आरोप लगाएका हुन्। उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा पनि विमानस्थल बनाउने निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताए। उनले छिमेकी जिल्ला बैतडी र डोटीका विमानस्थल चल्न नसकेका वेला डडेलधुरामा विमानस्थल बनाउन खोज्नु ठेक्कामा...
-1736401760.jpg)
झोलुङ्गे पुल बनाउन भारतसँग अनुमति र मानसरोवर पासका लागि चीनसँग कुटनीतिक पहल गर्न आग्रह बिहीबार, पुस २५, २०८१ साथै प्रमुख जिल्ला अधिकारीले जारी गर्ने पासबाट दार्चुलाको तिंकर नाकाबाट चीनको ताक्लाकोटमा व्यापारिक प्रयोजन र कैलाश मानसरोवर यात्राका लागि विगतमा जस्तै आवतजावत गर्न अनुमति प्रदान गर्ने व्यवस्थाका लागि चीनसँग कुटनीतिक पहल गरिदिन सांसद बडूले परराष्ट्र मन्त्री राणालाई भेटेर आग्रह गरेका हुन्।

ओलीलाई बाघ र प्रचण्डलाई ब्वाँसोको संज्ञा दिँदै बाबुरामले के भने? बिहीबार, पुस २५, २०८१ एमाले र माओवादी बैठक केन्द्रीय कमिटी बैठक आइतबार सुरु भएर मङ्गलबार सकिएको थियो। एमालेले आइतबार नै राजनीतिक र साङ्गठनिक प्रतिवेदन सार्वजनिक गरेको थियो भने माओवादी केन्द्रले भने अध्यक्ष प्रचण्डले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन पारित भए पनि अहिलेसम्म सार्वजनिक भएको छैन।

संविधान संशोधन २०८७ सालमा हुन्छ: प्रधानमन्त्री ओली मंगलबार, पुस २३, २०८१ केन्द्रीय कमिटीको बैठकको समापन गर्दै ओलीले यस्तो बताएका हुन् । केन्द्रीय कमिटीको बैठकमा १५५ जना सदस्यले आफ्ना धारणा राखेका थिए ।

माओवादीले एक वर्षभित्र नवौं महाधिवेशन गर्ने मंगलबार, पुस २३, २०८१ तर अध्यक्ष प्रचण्डले अहिले माओवादीमाथि जनताको भरोसा बढेको भन्दै पहिले जनतासँग माओवादी अभियान चलाउने र त्यसपछि महाधिवेशनको मिति तोक्ने बताएका हुन्। उनले उक्त महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन्। अध्यक्ष प्रचण्डले ६ महिनाभित्र सबै विचार मिल्ने र माओवादीको लिगेसी बोकेका दलहरूसँग एकता गरिसक्ने बताए।

देउवा–लिङ्देन भेटवार्ता मंगलबार, पुस २३, २०८१ सभापति देउवालाई भेट्न लिङ्देन उनकैनिवास बूढानीलकण्ठ गएका हुन् । मंगलबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यस्ता छन् एमाले बैठकले पारित गरेको १४ प्रस्ताव मंगलबार, पुस २३, २०८१ जसमा सरकारलाई गर्नुपर्ने कामबारे केही सुझाव दिएको छ । बैठकले सत्तारूढ दलहरूबीचको आपसी समझदारी सुदृढ बनाउन शुभकामना पनि दिएको छ । ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई आग्रह पनि गरेको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमाले फर्किए सोमबार, पुस २२, २०८१ एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले पार्टी प्रवेश गराए । उनी एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सहइञ्चार्ज’ थिए ।

राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडासँग हृदयराम थानीको नोकझोंक सोमबार, पुस २२, २०८१ राज्यव्यवस्था समितिको आजको बैठकमा सभापति रामहरि खतिवडा र सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । आफू बोलिरहेको बेला बीचमै कुरा काटेको भन्दै थानी झर्किएपछि केहीबेर अवस्था असामान्य बनेको थियो ।त्यसक्रममा थानीले भने, ‘तपाईं नै माननीय, तपाईं नै राज्यव्यवस्था समिति, तपाईं नै बोल्नुस्।’

रावललाई निस्कासन, पाण्डे र तिम्सेनाको जिम्मेवारी खोस्ने निर्णय केन्द्रीय कमिटीबाट पनि अनुमोदन आइतबार, पुस २१, २०८१ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आजको केन्द्रीय कमिटी बैठकमा त्यसबारे महासचिव शंकर पोखरेलले प्रस्ताव राखेको र बैठकले अनुमोदन गरेको जानकारी दिए।