यस्ता छन् एमाले बैठकले पारित गरेको १४ प्रस्ताव
काठमाडौं— नेकपा (एमाले)ले १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । मंगलबार सकिएको केन्द्रीय कमिटी बैठकले १४ प्रस्ताव पारित गरेको हो ।
जसमा सरकारलाई गर्नुपर्ने कामबारे केही सुझाव दिएको छ । बैठकले सत्तारूढ दलहरूबीचको आपसी समझदारी सुदृढ बनाउन शुभकामना पनि दिएको छ । ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई आग्रह पनि गरेको छ ।
यस्ता छन् एमाले बैठकले पारित गरेको १४ प्रस्ताव-
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ १६:५९