News Griha :: न्यूजगृह
बेलुका मन्त्रिपरिषद बैठक बस्ने 

काठमाडौं— आज बेलुकी ७ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको छ ।

बैठकमा मन्त्रालयका विभिन्न एजेण्डामा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ११:२७
Weather Update