News Griha :: न्यूजगृह
वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल
वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी२० ३–१ ले गुमाइसकेको छ।
शीर्ष स्थानको राजस्थान हैदरावादसँग पराजित
शीर्ष स्थानको राजस्थान हैदरावादसँग पराजित हैदरावादका भुवनेश्वर कुमारले ३ विकेट लिए। यस्तै प्याट कमिन्स र नटराजनले २-२ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो। जितपछि हैदरावाद १० खेलमा १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ। राजस्थान १० खेलमा १६ अंकसहित शीर्ष स्थानमा यथावत...
नेपालको लगातार तेस्रो हार, एक खेलअघि नै सिरिज वेस्ट इन्डिजको कब्जामा
नेपालको लगातार तेस्रो हार, एक खेलअघि नै सिरिज वेस्ट इन्डिजको कब्जामा चौथो टी२० मा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङका बावजुत नेपालले वेस्ट इन्डिज 'ए'सँग २८ रनको पराजित भोगेको छ।पराजयसँगै नेपालले एक खेलअघि नै वेस्ट इन्डिजले सिरिज कब्जा गरेको छ। 
जितका लागि नेपालले पायो २१० रनको लक्ष्य
जितका लागि नेपालले पायो २१० रनको लक्ष्य मैत्रीपूर्ण टी२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय १० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 
नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट
नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट नेपालले वेस्ट इन्डिज ‘ए' को दोस्रो विकेट लिएको छ।कुशल भुर्तेलले वेस्ट इन्डिजका जोन्सन चार्लेजलाई आउट गरेका हुन्।
प्रतिश जिसीले लिए वेस्ट इन्डिजको पहिलो विकेट
प्रतिश जिसीले लिए वेस्ट इन्डिजको पहिलो विकेट शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो। तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो। 
नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै
नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालविरुद्धको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ। खेल किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु भएको छ। नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल...
आईपीएलमा आज सनराइजर्स र राजस्थान भिड्दै
आईपीएलमा आज सनराइजर्स र राजस्थान भिड्दै सनराइजर्स हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आईपीएल खेल्दै छ। सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ। सनराइजर्स अभिषेक शर्मा टी नटरञ्जन, राहुल त्रिपाठी, वाशिङ्टन सुन्दर, भुवनेश्वर कुमार जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता विदेशी खेलाडी...
आईपीएल क्रिकेटमा चेन्नईमाथि पञ्जावको सहज जित
आईपीएल क्रिकेटमा चेन्नईमाथि पञ्जावको सहज जित चेन्नईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो। पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए। यस्तै राइली रुसोले २३ बलमा ४३ रन जोडे। स्याम करन २६ र शशांक सिंह २५ रन बनाएर अविजित रहे। ओपनर प्रभसिम्रन सिंह १३ रन बनाएर आउट...
नेपाल र वेस्ट इन्डिजबीचको चौथो खेल आज
नेपाल र वेस्ट इन्डिजबीचको चौथो खेल आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी२०  शृंखलाको चौथो खेल बिहीबार हुँदैछ। खेल किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२:१५ बजे सुरु हुनेछ। पाँच खेलको टी२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज २-१ ले अगाडि छ। दोस्रो खेलमा घरेलु टिमलाई १० रन र  बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित...
बोरुसिया डर्टमण्डसँग पीएसजी पराजित
बोरुसिया डर्टमण्डसँग पीएसजी पराजित पहिलो हाफमा खराब प्रदर्शन गरेको पीएसजीले दोस्रो हाफमा बराबरी गोल फर्काउने थुप्रै अवसरहरू गुमाएको थियो। किलियान एम्बाप्पे र अचरफ हाकिमीको प्रहार पोस्टमा लागेको थियो भने डर्टमण्डका लागि फुलक्रुगले पनि दोस्रो गोल गर्ने अवसरबाट चुकेका थिए।
टी२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे? 
टी२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे?  टी२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
Weather Update