फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शीर्ष स्थानमा उक्लियोशनिबार, वैशाख २९, २०८१

ऋषभ पन्तलाई आईपीएलको एक खेलबाट निलम्बन शनिबार, वैशाख २९, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल)को ५६औँ खेलमा टिमको स्लो बलिङका कारण पन्तविरुद्ध यो कारबाही गरिएको हो। राजस्थान रोयल्ससँगको यो खेल ७ मेमा दिल्लीको अरुण जेटली स्टेडियममा भएको थियो।

आईपीएलमा आज कोलकाता र मुम्बई भिड्दै शनिबार, वैशाख २९, २०८१ त्यस्तै उनी बाहेक गत आईपीएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकाताका लागि महत्वपूर्ण हुनसक्छन्। त्यस्तै फिल साल्ट, सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ। कोलकाताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ। गत सिजनमा...

एम्बाप्पेले पीएसजी छोड्ने शनिबार, वैशाख २९, २०८१ पीएसजीसँग एमबाप्पेको सम्झौता जुनमा समाप्त हुन्छ। बीबीसी स्पोर्टले गत फेब्रुअरीमा नै एम्बाप्पे रियल मड्रिडमा सामेल हुने सम्झौता गरेको समाचार प्रकाशित गरेको थियो।

चेन्नईमाथि गुजरातको सहज जित शनिबार, वैशाख २९, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्समाथि सहज जित निकालेको छ। शुक्रबार राति भएको खेलमा गुजरात ३५ रनले विजयी बनेको हो।

पञ्जाबामाथि आरसीबीको ६० रनको सानदार जित शुक्रबार, वैशाख २८, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सविरूद्ध सानदार जित निकालेको छ। गएराति भएको खेलमा बेंगलुरुले पञ्जाबामाथि ६० रनको सानदार जित निकालेको हो। बेंगलुरुले दिएको २४२ रनको लक्ष्य पछ्याएको लखनउ १८१ रन बनाएर १७ ओभरमा अल आउट भयो।

आईपीएलको प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बन्यो मुम्बई बिहीबार, वैशाख २७, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनमा मुम्बई इन्डियन्स प्लेअफमा नपुग्दै बाहिरिने पहिलो टिम बनेको छ। यस सिजनमा १२ खेलमा ८ खेल हारेको मुम्बईले ४ खेल मात्र जितेको छ।अंक तालिकामा नवौँ स्थानमा रहेको मुम्बईले अब २ खेल मात्र खेल्न बाँकी रहेको बेला प्लेअफको दौडबाट बाहिरिएको हो।

हैदराबादले लखनउलाई १० विकेटले हरायो बिहीबार, वैशाख २७, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित निकालेको छ। राजिव गान्धी स्टेडियममा गएराति भएको खेलमा हैदराबादले १० ओभरमा कुनै विकेट नगुमाई १६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो।

रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा बिहीबार, वैशाख २७, २०८१ रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो।

राजस्थानविरुद्धको खेलमा दिल्ली २० रनले विजयी बुधबार, वैशाख २६, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई २० रनले पराजित गरेको हो।

दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै मंगलबार, वैशाख २५, २०८१ दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ।विश्व फुटबल महासंघ (फीफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाको भौतिक संरचनामा प्रश्न उठाएपछि रङ्गशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको हो।

मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हरायो मंगलबार, वैशाख २५, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ। हैदराबादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।

मूलपानी क्रिकेट रंगशालाको डीपीआर खेलकुद मन्त्रालयमा सोमबार, वैशाख २४, २०८१ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालय समक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेको छ।पुल्चोक इन्जिनियरिङ कन्सल्टेन्सीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको डीपीआर खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो।