लिभरपुलको मुख्य प्रशिक्षकमा स्लट नियुक्तमंगलबार, जेठ ८, २०८१

आईपीएलमा फाइनल प्रवेशका लागि आज कोलकाता र हैदराबाद खेल्दै मंगलबार, जेठ ८, २०८१ जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ।
-1716186030.jpg)
पाराओलम्पिक छनोट खेल खेल्न थाइल्याण्ड उडे थापा र भारती सोमबार, जेठ ७, २०८१ सन् २०२४ को अगष्ट र सेप्टेम्बरमा आयोजना हुने पेरिस पाराओलम्पिकका लागि छनोट खेल खेल्नका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। सोमबार नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती पाराओलम्पिक वल्र्ड क्वालिफिकेसन खेलका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन्।

आईपीएलको प्लेअफको समीकरण पुरा सोमबार, जेठ ७, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफको समीकरण पुरा भएको छ। समुह चरणका खेल सकिएसँगै आईपीएलको प्लेअफको समीकरण पुरा भएको हो। आइतबार राति राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको हो। खेल रद्द भएपछि दुवै टिमले एक/एक अंक लिएका छन्।

आर्सनललाई धक्का, इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई सोमबार, जेठ ७, २०८१ म्याचेस्टर सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३-१ को जित निकाले र आर्सनललाई २ अंकले पछि पार्दै सिटीले कीर्तिमानी जित निकालेको हो। इंग्लिस फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो।

आरसीबी आईपीएलको प्लेअफमा, साविक बिजेता चेन्नई समूह चरणबाटै बाहिरियो आइतबार, जेठ ६, २०८१ शिवम् दुवेले १५ बल फेस गर्दा ७ रनको ढिलो पारि खेलेर आउट भएका थिए । मिचेल साटनरले ३ रनमात्रै जोडे । रविन्द्र जडेजा र महेन्द्रसिंह धोनीले केही प्रयास गरे पनि टिमलाई पार लगाउन सकेनन् । धोनी १३ बलमा २५ रन बनाउँदै आउट भए । उनी आउट हुँदा चेन्नईले १९.२ ओभरमा...

एपीएफलाई लगातार चौथो पटक ललितपुर मेयर्स महिला टी२० कपको उपाधि शनिबार, जेठ ५, २०८१ सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिङ गर्दै जित नजिक पुगेपनि अन्त्यमा २ रनले एपीएफ विजयी भएको थियो। कविता जोशी १९औ ओभरमा ३ छक्का सहित २३ रन बनाएकी थिइन्। तर अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा सो बनाउन नसकेपछि सुदूरपश्चिमले जित हासिल गर्न सकेन।

आईपीएलमा आज चेन्नई र आरसीबीको भिडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा शनिबार, जेठ ५, २०८१ जारी आईपीएलको प्लेअफमा पुग्न दुवै टिमका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ। आरसीबीले चेन्नईलाई १८ रनको अन्तर वा चेज गर्दा १८.१ ओभर अगाडि जितेमा प्लेअफमा पुग्ने सम्भावना रहेको छ। भने चेन्नईले जितेमा वा माथि उल्लेखित भन्दा कम अन्तरमा हार बेहोरेमा प्लेअफमा पुग्ने छ।

घरेलु मैदानमा मुम्बई लखनउसँग १८ रनले पराजित शनिबार, जेठ ५, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ। दुवै टिम प्लेअफको होडबाट बाहिर रहेका थिए। जितसहित लखनउ तालिकाको छैटौँ स्थानमा छ । मुम्बईले भने ८ अंकका साथ तालिकाको १० औं स्थानमा रहेर यो आईपीएल सिजन पूरा गरेको छ।

आईपीएलमा आज मुम्बई र लखनउ खेल्दै शुक्रबार, जेठ ४, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ।आज मुम्बई इन्डियन्स् र लखनउ सुपर जायन्ट्बीच खेल हुँदै छ। मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुनेछ।

सन्दीपले विश्वकप खेल्ने, आईसीसीले दियो अनुमति शुक्रबार, जेठ ४, २०८१ बलात्कार मुद्दामा सफाइ पाएसँगै लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने निश्चित भएको छ। बुधबार उच्च अदालत, पाटनले सफाइ दिएपछि सन्दीपलाई टोलीमा विश्वकप खेल्न पठाउन क्यानले प्रक्रिया सुरु गरेको थियो। तर यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा सन्दीपको नाम दर्ता नभएकाले उनले विश्वकप खेल्न पाउने...

गुजरातसँगको खेल वर्षाले रद्द हुँदा हैदरावाद प्लेअफमा पुग्ने तेस्रो टोली बन्यो शुक्रबार, जेठ ४, २०८१ सनराइजर्स हैदरावाद जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ।

पञ्जाबसँग राजस्थान पराजित बिहीबार, जेठ ३, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो।