वार्मअप खेलमा नेपाल क्यानडासँग पराजित, कारण कमजोर ब्याटिङमंगलबार, जेठ १५, २०८१

आईपीएलमा कुन-कुन खेलाडीले के-के पाए अवार्ड? सोमबार, जेठ १४, २०८१ त्यस्तै यस सिजनमा सर्वाधिक २४ विकेट लिएका पञ्जाबबाट खेलेका हर्षल पटेलले पर्पल क्याप पाए। त्यस्तै प्रतियोगितामा ४८८ रन र २१ विकेट लिएका कोलकाताबाट खेलेका सुनिल नारेन प्लेयर अफ द टुर्नामेन्ट बने। त्यस्तै यस सिजनको इमर्जिङ प्लेयर अफ द सिजनको उपाधि सनराइजर्सका नितिश रेड्डीले जितेका छन्। उनले यस सिजनमा ३०३ रन...

सन्दीप भन्छन्– मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भयो सोमबार, जेठ १४, २०८१ क्रिकेटर सन्दीप लामिछानेले विश्वकप क्रिकेट खेल्ने आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएको बताएका छन्। बलात्कार मुद्दामा सफाइ पाएसँगै टी–२० विश्वकपका लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपले भिसा नपाएपछि सो कुरा बताएका हुन्।

टी–२० विश्वकप अन्तर्गत नेपालले आज क्यानडासँग पहिलो वार्मअप म्याच खेल्ने सोमबार, जेठ १४, २०८१ आईसीसी टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो वार्मअप म्याच खेल्नेछ। नेपालले क्यानडासँग पहिलो वामअर्प म्याच खेल्न लागेको हो।

सन्दीपको भिसा अन्यौलमा, विश्वकप गुमाउने खतरा सोमबार, जेठ १४, २०८१ सोमबार काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि बिदा भएकाले क्रिकेटर सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएको हो। पहिलो पटक भिसा रिजेक्ट भएपछि पुनः सन्दीपले प्रक्रिया अघि बढाएका छन्। तर अहिलेसम्म सरकारले कूटनीतिक नोट नै जारी नगरेकाले सन्दीपले अमेरिका र वेस्टइन्डिजमा आयोजना हुन लागेको आईसीसी टी२० विश्वकप गुमाउने खतरा झन झन बढ्दै गएको...

कोलकाताले जित्यो आईपीएलको उपाधि सोमबार, जेठ १४, २०८१ कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो। सन् २०१६ मा उपाधि जितेको हैदराबाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो। हैदराबादले दिएको गरेको १ सय १४ रनको लक्ष्य कोलकाताले ११ औं ओभरमा पूरा गर्यो। ओपनर सुनिल नारायणलाई दोस्रो ओभरमा गुमाए पनि त्यसपछि रहमनुल्लाह गुर्बाज र...

युरोकपपछि फ्रेन्च फरवार्ड जिराउडले सन्यास लिने आइतबार, जेठ १३, २०८१ हाल एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका जिराउड अमेरिकी लिग क्लब एलए एफसीमा जाने तयारीमा रहेका छन्।

१३औँ पटक एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई आइतबार, जेठ १३, २०८१ म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो।

आईपीएल फाइनल आज, कोलकाता र हैदराबाद भिड्दै, ‘हेड टु हेड’मा को अघि? आइतबार, जेठ १३, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्दैछन्।१७औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ।

सन्दीपको अमेरिका यात्रा आउने साता मात्र निश्चित हुने शनिबार, जेठ १२, २०८१ वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि आज सबै देशले अन्तिम १५ खेलाडीको सूची सार्वजनिक गर्नुपर्नेछ। सबै देशले अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेपाल क्रिकेट संघ (क्यान)ले भने आईसीसीलाई अन्तिम सूची सार्वजनिक गर्नका लागि समय थप गर्न आग्रह गरेको छ।

हैदराबाद आईपीएलको फाइनलमा, कोलकातासँग खेल्ने शनिबार, जेठ १२, २०८१ सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ।शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो।

बार्सिलोनाले प्रशिक्षक जाभीलाई बर्खास्त गर्यो शुक्रबार, जेठ ११, २०८१ स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गरेको छ।बार्सिलोनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जाभी अब बार्सिलोनाले आइतबार ला लिगामा सेभियाविरुद्ध खेल्दै छ। यो नै बार्सिलोनाका लागि जाभीको अन्तिम खेल हुनेछ।

आईपीएलको दोस्रो क्वालिफायरमा आज सनराइजर्स र राजस्थान खेल्दै शुक्रबार, जेठ ११, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरको खेल आज हुँदैछ। दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्दै छन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुने छ।राजस्थान रोयल्सले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो।त्यस्तै सनराइजर्स हैदरावाद भने...