News Griha :: न्यूजगृह
किंग्स कपको उपाधि अल हिलाललाई
किंग्स कपको उपाधि अल हिलाललाई साउदी अरब प्रो लिग च्याम्पियन बनेको अल हिलालले किंग्स कप फुटबलको उपाधि जितेको छ। गएराति भएको तनावपूर्ण खेलमा क्रिष्टियानो रोनाल्डोको टिम अल नासलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै हिलालले उपाधि जितेको हो। हिलालका २ खेलाडीले रातो कार्ड पाउँदा नासका १ खेलाडी पनि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।...
टी२० विश्वकप: कुन देशले कति पटक जिते?
टी२० विश्वकप: कुन देशले कति पटक जिते? यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इङ्ल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस्, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुँदै छन्।
नेपाल र अमेरिकाबीचको 'वार्मअप' खेल रद्द 
नेपाल र अमेरिकाबीचको 'वार्मअप' खेल रद्द  टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र अमेरिकाबीचको 'वार्मअप' खेल रद्द भएको छ। स्थानीय समय अनुसार बिहान १०:३० बजे (नेपाली समय अनुसार गएराति) सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो। टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो। 
क्यान भन्छ- सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले दिएन भिसा
क्यान भन्छ- सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले दिएन भिसा अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रोपटक अमेरिकाको भिसा दिन अस्वीकार गरेको छ।परराष्ट्र मन्त्रालयको कूटनीतिक नोट पछि बिहीबार अन्तर्वार्तामा बोलाइएका लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो। 
अमेरिकाले सन्दीपलाई भिसा दिन फेरि गर्‍यो अस्वीकार
अमेरिकाले सन्दीपलाई भिसा दिन फेरि गर्‍यो अस्वीकार क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ। काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार उनलाई अन्तर्वार्ताका लागि बोलाएको भए पनि भिसा दिन नमानेको हो। 
क्रिकेट मैदान निरीक्षणमा मन्त्री श्रेष्ठ, सन्दीपलाई दिए यस्तो आश्वासन
क्रिकेट मैदान निरीक्षणमा मन्त्री श्रेष्ठ, सन्दीपलाई दिए यस्तो आश्वासन युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्। बिहीबार मैदानको निरीक्षण गर्दै उनले बजेट बढेर आएपनि गर्नुपर्ने कामहरु असिमित रहेको भन्दै यसमा सबैको सहकार्य आवश्यक रहेको बताए।
दोस्रो अभ्यास खेलमा नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै
दोस्रो अभ्यास खेलमा नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै आईसीसी को टी–२० वरियतामा नेपाल १७ औं तथा अमेरिका १९ औं स्थानमा रहेको टिम हो । क्यानडाविरुद्धको खेल गुमाएका दीपेन्द्रसिंह ऐरी आज अमेरिकाविरुद्ध खेल्ने छन् । विश्वकपकै अभ्यासका क्रममा वेस्टइन्डिजमा दीपेन्द्र घाइते भएकाले क्यानडाविरुद्धको खेल गुमाएका थिए।
विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ
विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ।
टी–२० विश्वकपः यस्ता छन् ६ नयाँ रोचक पक्ष
टी–२० विश्वकपः यस्ता छन् ६ नयाँ रोचक पक्ष आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता वेस्टइन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुँदैछ। जुन १ तारिखदेखि २९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित २० देशले भाग लिँदैछन् । नेपाल समूह ‘डी’मा परेको छ। नेपालले समूह चरणमा रहेका नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ।
सन्दीप नेपालमै, क्यान पदाधिकारी श्रीमतिसहित अमेरिका उडे
सन्दीप नेपालमै, क्यान पदाधिकारी श्रीमतिसहित अमेरिका उडे उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन्। अध्यक्ष चन्द त आईसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन्। विश्वकप खेल्ने टिमका लागि आईसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ। जसले गर्दा उनीहरु बिजनेस क्लासमा यात्रा गर्छन् भने अमेरिका बसाइको खर्च पनि आईसीसी नै व्यहोर्ने गर्छ।
साउदी लिगमा रोनाल्डोको कीर्तिमान
साउदी लिगमा रोनाल्डोको कीर्तिमान क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ कीर्तिमान बनाएका छन्।गएराति सम्पन्न लिगको अन्तिम खेलमा अल इत्तिहाद विरुद्ध अल नासरको ४-२ को जितमा रोनाल्डोले २ गोल गरेका थिए। 
प्रिमियर लिगमा फर्किए यी तीन क्लब
प्रिमियर लिगमा फर्किए यी तीन क्लब गएराति सम्पन्न प्लेअफको फाइनलमा साउथहम्पटनले लिड्स युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगमा फर्किएको हो। साउथहम्पटन अघिल्लो सिजनमा पुछारमा रहँदै रेलिगेसनमा परेको थियो। 
Weather Update