News Griha :: न्यूजगृह
नेपाल नेदरल्याण्ड्ससँग हार्‍यो, ब्याटिङसँगै फिल्डिङमासमेत समस्या 
नेपाल नेदरल्याण्ड्ससँग हार्‍यो, ब्याटिङसँगै फिल्डिङमासमेत समस्या  टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो।झिनो लक्ष्य प्रस्तुत गरेको नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो। सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका थिए।
नेपालले दियो नेदरल्याण्ड्सलाई १ सय ७ रनको लक्ष्य
नेपालले दियो नेदरल्याण्ड्सलाई १ सय ७ रनको लक्ष्य टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससामु १ सय ७ रनको लक्ष्य बनाएको छ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो।नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३७ बलमा ५ चौका हिर्काए।
नेदरल्याण्ड्सविरुद्ध नेपालका दुवै ओपनर आउट
नेदरल्याण्ड्सविरुद्ध नेपालका दुवै ओपनर आउट आसिफ शेख दोस्रो ओभरको अन्तिम बलमा टिम प्रिङनलको बलमा ७ रनमा क्याच भए। चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेल ७ रन बनाएर खेलिरहँदा भान वीकको एलबीडब्लू धरापमा परे। त्यतिबेला नेपालले १५ रन जोडेको थियो।
नेपालको पहिलो विकेट गुम्यो, आशिफ आउट
नेपालको पहिलो विकेट गुम्यो, आशिफ आउट वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको हो। नेदरल्याण्ड्सले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको छ। समूह ‘डी’ मा रहेको नेपाल र नेदरल्यान्ड्सले आफ्नो पहिलो खेल खेल्न लागेका हुन्। 
यस्तो छ नेदरल्याण्ड्सविरुद्ध खेल्ने नेपालको प्लेइङ–११ 
यस्तो छ नेदरल्याण्ड्सविरुद्ध खेल्ने नेपालको प्लेइङ–११  आईसीसी टी२० विश्वकप अन्तर्गत समूह ‘डी’ को खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ। अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। 
नेदरल्याण्ड्सले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो
नेदरल्याण्ड्सले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो टस हारेको नेपालले पहिला ब्याटिङ गर्नेछ। अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस जितेको नेदरल्याण्ड्सले पहिले बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
टी–२० विश्वकपः नेपाली टोलीलाई चिनियाँ राजदूतले दिए जितको शुभकामना 
टी–२० विश्वकपः नेपाली टोलीलाई चिनियाँ राजदूतले दिए जितको शुभकामना  नेपालका लागि चिनियाँ राजदूत चेन सङले आईसीसी टी–२० विश्वकपमा प्रतिष्पर्धा गर्न लागेको नेपाली टोलीलाई बधाई दिएका छन्। मंगलबार दिउँसो राजदूत सङले सामाजिक सञ्जाल ‘एक्स’ मा भिडियो सार्वजनिक गर्दै नेपाललाई जितको शुभकामना व्यक्त गरेका हुन्।  
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन्। मंगलबार एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरे।
युगान्डामाथि अफगानिस्तानको शानदार जित
युगान्डामाथि अफगानिस्तानको शानदार जित टी–२० विश्वकपमा समूह सी अन्तरगतको खेलमा अफगानिस्तानले युगान्डालाई सजिलै हराएको छ। मंगलबार बिहान भएको खेलमा अफगानिस्तान १ सय २५ रनले विजयी बनेको हो।
टी–२० विश्वकप क्रिकेटमा ‘लो स्कोरिङ म्याच’, दक्षिण अफ्रिका विजयी
टी–२० विश्वकप क्रिकेटमा ‘लो स्कोरिङ म्याच’, दक्षिण अफ्रिका विजयी आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । नेपालकै समूह डीमा रहेको दक्षिण अफ्रिकाले श्रीलंकामाथि ६ विकेटको जित दर्ता गरेको थियो ।‘लो स्कोरिङ म्याच’मा जित निकाल्न दक्षिण अफ्रिकालाई संघर्ष भने गर्नु परेको थियो । 
रियल म्याड्रिड भित्रिए एम्बाप्पे, ९ नम्बरको जर्सी लगाउने!
रियल म्याड्रिड भित्रिए एम्बाप्पे, ९ नम्बरको जर्सी लगाउने! एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् । उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने बताइएको छ, यद्यपि यस बारे औपचारिक जानकारी दिइएको छैन ।
बंगबन्धु कप पुरुष कबड्डीमा नेपाल उपविजेता
बंगबन्धु कप पुरुष कबड्डीमा नेपाल उपविजेता बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको छ।सोमबार ढाकास्थित शहीद सुह्रवार्दी इन्डोर स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४५-३१ ले पराजित भएपछि उपविजेता बनेको हो। 
Weather Update