News Griha :: न्यूजगृह
यस्तो छ नेदरल्याण्ड्सविरुद्ध खेल्ने नेपालको प्लेइङ–११ 

काठमाडौं— आईसीसी टी२० विश्वकप अन्तर्गत समूह ‘डी’ को खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ। 

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। 


नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। खेल भने राति ९ः४५ बजेदेखि सुरु हुनेछ। 

नेपाली टोली 
कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, सागर ढकाल।

कमलसिंह ऐरी, प्रतिश जिसी, ललित राजवंशी र सन्दीप जोरा बेञ्चमा छन्।

May be an image of 1 person and text that says 'WORLD WORLDCUP WESTINCHESAU5A2074 CUP CAN Vs LINEUPS CAN ROHIT PAUDEL HITPAUDEL(C (c) AASIF SHEIKH (WK) ANIL KUMAR SAH KUSHAL BHURTEL KUSHAL MALLA DIPENDRA SINGH AIREE GULSHAN JHA SOMPAL KAMI KARAN Kc ABINASH BOHARA SAGAR DHAKAL NETHERLANDS WON THE TOSS #ONEBAL BATTLES #T20WORLDCUP #OU CHOSE NEAL NE to FIELD AL PALCRICKET FTHISWORLD'

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २१:४४
Weather Update