News Griha :: न्यूजगृह
अफगानिस्तानले न्युजिल्याण्डलाई दियो १६० रनको लक्ष्य
अफगानिस्तानले न्युजिल्याण्डलाई दियो १६० रनको लक्ष्य अफगानिस्तानले उत्कृष्ट सुरुआत गर्दै पहिलो विकेटका लागि शतकीय साझेदारी गरेको थियो। अफगानिस्तानका रमनुल्लाह गुर्वाज र इब्राहिम जर्दानले पहिलो विकेटका लागि १०३ रनको साझेदारी गर्दै खेललाई अघि बढाए। १४.३ ओभरमा इब्राहिम जर्दान ४१ बलमा ४४ रनको पारि खेलेर आउट भए। उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए।
टेष्ट टोली आयरल्याण्डको लगातार दोस्रो हार, क्यानडा १२ रनले विजयी
टेष्ट टोली आयरल्याण्डको लगातार दोस्रो हार, क्यानडा १२ रनले विजयी क्यानडालाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यक थियो। तर, अन्तिम ओभर बलिङका लागि आएका जेरेमी गोर्डोनले एक विकेट लिएर चार रनमात्र खर्चिएपछि क्यानडाले आयरल्याण्डविरुद्ध १२ रनको जित निकालेको हो।
टी–२० विश्वकपमा आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै
टी–२० विश्वकपमा आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै छ। न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने छ।
टी–२० विश्वकप: स्कटल्याण्डसँग नामिबिया पराजित 
टी–२० विश्वकप: स्कटल्याण्डसँग नामिबिया पराजित  स्कटल्याण्डले आईसीसी टी–२० विश्वकप २०२४ मा नामिबियालाई ५ विकेटले हराएको छ। समूह बी मा स्कटल्याण्डले पहिलो जित हात पारेको हो।
टी–२० विश्वकप क्रिकेटमा अमेरिकाको ऐतिहासिक जित, पाकिस्तान सुपर ओभरमा पराजित
टी–२० विश्वकप क्रिकेटमा अमेरिकाको ऐतिहासिक जित, पाकिस्तान सुपर ओभरमा पराजित यसअघि पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाए पछि खेलको निर्णय सुपर ओभरमा भएको थियो। अमेरिकाले अन्तिम बलमा ५ रन आवश्यक रहेकोमा चौका हाने पछि रन बराबरी गरेको थियो।
विश्वकप छनोटको पाँचौँ खेलमा नेपाल यूएईसँग पराजित
विश्वकप छनोटको पाँचौँ खेलमा नेपाल यूएईसँग पराजित साउदी अरेबियाको दम्माम स्थित प्रिन्स महोम्मद विन फहद रंगशालामा बिहीबार सम्पन्न खेलमा विश्वकप होडबाट बाहिरिसकेको नेपाल यूएईसँग ४—० ले पराजित भएको हो।  
टी–२० विश्वकपः ओमनलाई हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात 
टी–२० विश्वकपः ओमनलाई हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात  आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ। 
विश्वकप क्रिकेटमा पीएनजीको दोस्रो हार, युगान्डा तीन विकेटले विजयी 
विश्वकप क्रिकेटमा पीएनजीको दोस्रो हार, युगान्डा तीन विकेटले विजयी  आज बिहान भएको खेलमा पीएनजीलाई युगान्डाले ३ विकेटले हराएको हो। ७८ रनको सामान्य लक्ष्य युगान्डाले ७ विकेटको क्षतिमा पुरा गर्‍यो।  युगान्डाका लागि रियाज अलि साहले सर्वाधिक ३३ रन बनाए।
फिफा विश्वकप छनोट: आज यूएईसँग भिड्दै नेपाल
फिफा विश्वकप छनोट: आज यूएईसँग भिड्दै नेपाल घरेलु मैदानमा खेल्नु पर्ने खेल दशरथ रङ्गशालामा खेल्न अयोग्य हुँदा नेपालले तथष्ट भूमिका रूपमा साउदी अरबमा खेल्नु परेको हो।  एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रङ्गशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भनेपछि दुवै खेल साउदी अरबमा हुन लागेको हो। 
आयरल्याण्डलाई हराउँदै भारतको विजयी सुरुवात
आयरल्याण्डलाई हराउँदै भारतको विजयी सुरुवात आईसीसी टी२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ।बुधबार अमेरिकाको न्यूयोर्कमा भएको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विजयी सुरुआत गरेको हो।
यसकारण हार्‍यो नेपाल
यसकारण हार्‍यो नेपाल सन् २०१४ को ठीक १० वर्षपछि टी–२०  विश्वकपमा नेपालको पुनरागमन सुखद् बन्न सकेन। गएराति अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरि रङ्गशालामा नेपालले  नेदरल्याण्ड्ससँग बिर्सनलायक पराजय बेहोर्यो।चिरपरिचित एसोसिएट प्रतिद्वन्दी नेदरल्याण्ड्ससँग पराजित हुनुका प्राविधिक कारण जे भएपनि ईन द फिल्डमा फिल्डिङ र ब्याटिङ नै मुख्य कारण देखियो। नेपालले दिएको एक सय सात रनको...
साउदी लिगमा ब्रुनेको चासो!
साउदी लिगमा ब्रुनेको चासो! साउदी लिगले ब्रुनेलाई भित्र्याउने बारे छलफल शुरु गरेको रिपोर्टमा बताइएको छ। क्रिस्टियानो रोनाल्डो साउदी लिग गएपछि अहिले नेइमारसहित दर्जनौं खेलाडी युरोप छोडेर साउदी गएका छन्। जस मध्ये करिम बेन्जमासहितका खेलाडी साउदीमा सेटल हुन सकेनन् भने अन्य खेलाडी साउदी लिगमा जमिरहेको देखिन्छ।
Weather Update