सन्दीपको निलम्बन फुकुवा, सबै प्रकारका खेलमा सहभागिता जनाउन पाउनेबुधबार, जेठ २, २०८१

आईपीएलमा आज राजस्थान र पञ्जाबको भिडन्त बुधबार, जेठ २, २०८१ जारी आईपीएलमा राजस्थान रोयल्सले १२ खेलमा १६ अंक हासिल गरेको छ। ८ खेल जितेको राजस्थान अंक तालिकामा दोस्रो स्थानमा रहेको छ र यस खेलमा जितले प्लेअफको यात्रा सुनिश्चित गर्ने छ। त्यसैगरी पञ्जाब किंग्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिएको छ। पञ्जाब अहिलेसम्म १२ खेलमा ८ अंक हासिल गर्दै पुछारमा रहेको...

दिल्लीले लखनउलाई हरायो बुधबार, जेठ २, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल)को अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।

इंग्लिस प्रिमियर लिगमा म्यान सिटीले टोटनहमलाई २-० ले हरायो बुधबार, जेठ २, २०८१ नर्वेली खेलाडी हालान्डले ५१ औं मिनेटमा पहिलो गोल गरे। त्यसपछि दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपे। यो जितपछि पेप ग्वार्डिओलाको सिटीले लिग तालिकाको शीर्षमा आर्सनलमाथि दुई अंकको अग्रता लिएको छ।

आईपीएलमा आज दिल्ली र लखनउ खेल्दै मंगलबार, जेठ १, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक खेल हुँदै छ। आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदै छ। दिल्लीमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुने छ।

वर्षाले कोलकाता र गुजरातबीचको खेल रद्द, दुवै टिमले अंक बाँडे मंगलबार, जेठ १, २०८१ आईपीएल क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ। गुजराजको नरेन्द्र मोदी स्टेडियममा हुने तय भएको खेलमा लगातारको वर्षा भएपछि टस नै हुन सकेन।

आईपीएलमा आज गुजरात र कोलकाता भिड्दै, प्लेअफमा पुग्न जित्नै पर्ने दबाबमा गुजरात सोमबार, वैशाख ३१, २०८१ अहमदाबादमा हुने यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ। जारी आईपीएलमा कोलकाता प्लेअफका लागि छनौट भइसकेको छ। कोलकाताले १२ खेलमा १८ अंकसहित शीर्ष स्थानमा रहेको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

युनाइटेडलाई हराएको आर्सनल लिगको शीर्षस्थानमा सोमबार, वैशाख ३१, २०८१ म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ। युनाइटेडको घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो।

आईपीएलमा आरसीबीको लगातार पाँचौँ जित, दिल्ली ४७ रनले पराजित सोमबार, वैशाख ३१, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार पाँचौँ जित हासिल गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) अकं तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। आइतबार भएको खेलमा टोलीले दिल्ली क्यापिटल्समाथि ४७ रनको शानदार जित हासिल गरेको हो।

राजस्थानमाथि ५ विकेटको जितसँगै चेन्नई तेस्रो स्थानमा उक्लियो आइतबार, वैशाख ३०, २०८१ आइतबार सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो। राजस्थानले दिएको १४२ रनको लक्ष्य पछाएको चेन्नईले १८.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

आईपीएलमा आज चेन्नई र राजस्थान तथा आरसीबी र दिल्ली खेल्दै आइतबार, वैशाख ३०, २०८१ इन्डियन प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुँदै छन्। पहिलो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै छन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार अपराह्न ३ः४५ बजेदेखि सुरु हुने छ।

अल हिलालले जित्यो साउदी लिगको उपाधि आइतबार, वैशाख ३०, २०८१ अल हिलालको जितमा अलेक्जेण्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए। त्यसैगरी अहमद अल जुवैदले एक गोल आत्मघाती गोल गरेका थिए। त्यसैगरी अल हाजमका लागि फैज सेलेमानीले एक गोल गरेका थिए।

मुम्बईलाई हराउँदै कोलकाता बन्यो आईपीएलको प्लेअफमा पुग्ने पहिलो टोली आइतबार, वैशाख ३०, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएलमा) कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ। जितसँगै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।