News Griha :: न्यूजगृह
सन्दीपको निलम्बन फुकुवा, सबै प्रकारका खेलमा सहभागिता जनाउन पाउने

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो।

निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन्। 

►सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो

Image

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १९:१४
Weather Update