News Griha :: न्यूजगृह
चेन्नईमाथि गुजरातको सहज जित

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्समाथि सहज जित निकालेको छ।

शुक्रबार राति भएको खेलमा गुजरात ३५ रनले विजयी बनेको हो। २३२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १९६ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा चेन्नईले निकै खराब सुरुवात गरेको थियो। 

Punjab-Kings'-Ashutosh-Sharma--1715390057.jpg
प्लेअफमा सजिलै पुग्ने चेन्नईको सपनामा यो हारले धक्का लागेको छ। १२ खेलपछि चेन्नई १२ अंकसहित तेस्रो स्थानमा छ।

गुजरात १२ खेलबाट १० अंकसहित आठौँ स्थानमा छ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०६:५९
Weather Update